रामेछापमा दूरसञ्चारदेखि खानेपानीसम्मका समस्या समाधान गर्न सांसद बुढाथोकीद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णहरि बुढाथोकीले रामेछाप जिल्लामा दूरसञ्चार, सडक, खानेपानी, सिंचाइ तथा कृषि क्षेत्रमा देखिएका समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बुढाथोकीले डिजि...