काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व बैंकका प्राक्टिस म्यानेजर फर एग्रिकल्चर एण्ड फुड ग्लोबल प्राक्टिस, साउथ एशिया थोमस रिकार्डो रोसाडा भिल्लामर लगायतका पदाधिकारीहरूले मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन् ।
भेटका क्रममा कृषिको संस्थागत सुधार, भूमि तथा जलाधार व...