काठमाडौं : नेपालमा पछिल्लो समय नर्सहरूको अभाव स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै गएको छ । निजी तथा सरकारी अस्पतालहरूमा दक्ष नर्स पाउन कठिन हुन थालेको छ भने ठूलो संख्यामा नेपाली नर्सहरु विदेश पलायन भइरहेका छन् ।
कम तलब, कामको उच्च दबाब, सीमित सेवा–सुविधा र भविष्यप्रतिको असुरक्षाका...