पाल्पाका सहकारी सञ्चालकहरूका लागि निर्जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
पाल्पा : सहकारी संस्थाहरूको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना र सुशासन सम्बन्धी कार्यक्रम आइतबार तानसेनमा सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ पाल्पाको आयोजना तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहकार्यमा भएको कार्यक्रममा जिल्लाभरिका सहकारीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरु र व्यवस्था...