काठमाडौं : मण्डनदेउपुर नगरपालिका, काभ्रेपलाञ्चोकको आयोजनामा सार्वजनिक खरिद सम्बन्धी तीन दिने तालिम कार्यक्रम आजदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ।
सार्वजनिक खरिद, बेरुजु फर्छ्यौट, सुशासन तथा अनुसन्धान सम्बन्धी विषयलाई केन्द्रमा राखेर सञ्चालन गरिएको उक्त तीन दिने तालिम कार्यक्रमको उद्घाटन नगर...