नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग
काठमाडौं : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारको नीति तथा कार्यक्रमलाई स्वागत गरेको छ। सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा प्राकृतिक तथा खानीजन्य वस्तुको व्यावसायिक उत्पादन, उपयोग र बजारीकरणमा निजी क्षेत्रलाई सक्रिय रूपमा सहभागी गराइने उल्...