काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यममा भइरहेका टिप्पणी, बहस र व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नाईमाले एक विज्ञप्ति जारी गर्दै यस विषयमा स्पष्ट, व...