हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
काठमाडौं : नेपालमा वातावरण मैत्री, आधुनिक र दिगो यातायात सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ हिमालय अर्गनाइजेसन (आयाम इन्टरकन्टिनेन्टल प्रालि, हिमालय मोटोरेक्स प्रालि तथा सम्बद्ध कम्पनीहरू) र गोर्खाज फाइनान्स लिमिटेड बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस रणनीतिक सहकार्यसँगै अ...