काठमाडौं : नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आयोजित ‘एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६’ को स्टलका लागि गोला प्रथा सम्पन्न भएको छ ।
नाडाले आगामी भाद्र ९ देखि १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको एक मात्र भव...