कालीकोट : दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएका छन् । सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुको रारातालमा दशैं बिदा तिहार घुम्न आउने पर्यटक बढेका हुन् ।
कर्णालीको प्रमुख पर्यटकीयस्थल मध्ये राराताल एक हो । दशैं तिहारमा लामो बिदा परेका कारणले आन्तरिक पर्...