भक्तपुर : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको सहकारी नगर सहकारी समन्वय उपसमितिको आयोजनामा होटल यचु, भक्तपुरमा सञ्चालित एकदिने सदस्य सक्षमता विकास तालिम सम्पन्न भएको छ ।
तालिमको समापन समारोहलाई सम्बोधन गर्दै सहकारी नेतृत्वले गलत प्रवृत्तिका व्यक्तिको प्रवेशका कारण सहकारी क्षे...