मौद्रिक नीतिमा विज्ञको परामर्शलाई कानुनी रूप दिँदा राष्ट्र बैंकको स्वायत्तता खोसिँदैन : अर्थमन्त्री
काठमाडौं : अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ । छलफलका क्रममा अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले मौद्रिक नीति निर्माणका क्रममा विज्ञ तथा सरोकारवालासँग व्यापक परामर्श हुँदै आएको बताएका छन् ।
उनले मौद्रिक नीति निर्माण गर्दा राष्ट्र...