काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९ जारी गरेको छ । उक्त विनियमावली अनुसार मोबाइल नेटवर्क वा इन्टरनेट सेवा अवरुद्ध भएमा सेवा प्रदायकले ग्राहकलाइ क्षतिपूर्ति दिनु पर्नेछ । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ ।
विनियमावलीकाअ...