चीनमा नागरिकको विदेश यात्रामा थप कडाइ, राष्ट्रिय सुरक्षा र प्रविधिसँग जोडिएका व्यक्ति निगरानीमा
एजेन्सी : चीनले आफ्ना नागरिकको देशबाहिर जाने र विदेशबाट फर्कने प्रक्रियालाई थप कडा बनाउने नयाँ नियम लागू गरेको छ। नयाँ व्यवस्थाले राष्ट्रिय सुरक्षा, औद्योगिक तथा प्राविधिक सुरक्षासँग सम्बन्धित जोखिम देखिएका व्यक्तिमाथि विदेश यात्रा रोक्न सक्ने अधिकार राज्यलाई थप बलियो बनाएको छ।
नयाँ नियमअनुस...