मुलुकको सहकारी अभियान भित्र बचत तथा ऋण सहकारी अभियान सबै हिसाबले उन्नत छ । स्थापना, विकास, कारोबारको आयातन तथा सदस्य र समुदायको रुपान्तरण आदि सबै दृष्टिकोणले बचत तथा ऋण सहकारीहरु नै अंग्रपक्तिमा छन् । यो बढाइचढाइ होइन, यथार्थ हो । मेरो बुझाइ र अनुभवका आधारमा भन्नुपर्दा बचत तथा ऋण सहकारी...