काठमाडौं : नेपालको अग्रणी डिस्टिलरी कम्पनी, प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पीक्स नामक नयाँ ब्राण्ड बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ ।
द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियन जस्ता प्रिमियम ब्राण्डद्वारा ग्राहकहरुको मन जित्न...