काठमाडौं : शुद्ध खाने पानीलाई थप व्यवस्थित बनाउनका लागि ‘जिरो बी ब्राण्ड’ले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजना एक कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले जिरो बी ब्राण्डको उद्घाटन गरेका हुन्।
कार्यक्रममा नेपालभरका प्रमुख होटल व्यवसायी, उद्योगपतिका साथ...