आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै नेपाल, वार्षिक तीन करोड डलर भित्र्याउने लक्ष्य
जीवन विज्ञान अभियानका संस्थापक एलपी भानु शर्माको शब्द सापटी लिने हो भने आरोग्य बहुआयामिक विषय भएकाले यसका आयामहरू शारीरिक, मानसिक, वातावरणीय, सामाजिक, भावनात्मक र आध्यात्मिक हुन्छन् । प्रत्येक मानिस आरोगी वा स्वस्थ हुन चाहन्छ । वास्तविक आरोग्य प्राप्त गर्न शरीर मात्र स्वस्थ भएर हुँदैन, व्यक्तिको मन,...