त्रिशूली-३बी हब क्षतिग्रस्त हुँदा सूर्यकुण्ड हाइड्रोको विद्युत् उत्पादन पूर्ण रूपमा ठप्प
काठमाडौं : राष्ट्रिय प्रसारण लाइनमा क्षति पुगेपछि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आयोजना सञ्चालनमा अवरोध आएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, विद्युत् नियमन आयोग र विद्युत् विकास विभागलाई पत्र पठाउँदै आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण प्रभावित भएको ज...