बीमा
निर्जीवन बीमा कम्पनीद्वारा पाँच महिनामा साढे १९ अर्बको व्यापार, सलिको र शिखर नै ‘मार्केट लिडर’
निर्जीवन बीमा कम्पनीद्वारा पाँच महिनामा साढे १९ अर्बको व्यापार, सलिको र शिखर नै ‘मार्केट लिडर’

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले मसान्तसम्म कम्पनीहरुले साढे १९ अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् । नेपाल प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले ११ लाख ६२ हजार १९६ बीमालेख बिक्री गरी १९ अर्ब ४८ करोड ९६ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।&...

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८६ रुपैयाँसम्म पाइने 
हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८६ रुपैयाँसम्म पाइने 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट पुस ८ गते स्वीकृत गरेको हो । कम्पनीले सार्वजन...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा
एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ वर्षको सञ्चित मुनाफाबाट ४ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको हाल कायम...

पुनर्बीमामा सिन्डिकेट कि प्रतिस्पर्धा ? 
पुनर्बीमामा सिन्डिकेट कि प्रतिस्पर्धा ? 

अनिवार्यबाहेकका सम्पत्तिको हकमा निजी क्षेत्रका मानिसहरूले विगतभन्दा दिनप्रतिदिन बीमाको दायरा बढाउँदै गएका छन् । सम्पत्ति बीमाको हकमा सरकारी पक्षले बीमा गर्दै गर्दैनन् । सरकारले पनि विशेष गरी ठूला–ठूला भौतिक पूर्वाधार, घर र गाडीहरूको बीमा गर्नुपर्छ । बीमामा छुट्याएको सानो रकमले आफ्नो भविष्य...

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २१.०५ प्रतिशत लाभांश दिने 
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २१.०५ प्रतिशत लाभांश दिने 

काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत करसहित नगद लाभांश वितरण...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १२ प्रतिशत नगद लाभांश घोषणा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १२ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने  निर्णय गरेको हो । कम्पनीले घोषणा...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश प्रस्ताव
सूर्यज्योति लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। निर्णयअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख...

बाढीपहिरो बीमा दाबी: चार अर्ब १८ करोडको प्रारम्भिक दाबीमध्ये ११ करोड बढी भुक्तानी
बाढीपहिरो बीमा दाबी: चार अर्ब १८ करोडको प्रारम्भिक दाबीमध्ये ११ करोड बढी भुक्तानी

काठमाडौं : गत असोज १८ गतेयताको अविरल वर्षा, बाढी र पहिरोका कारण भएको ठुलो भौतिक क्षतिका सम्बन्धमा निर्जीवन बीमा कम्पनीहरूमा परेका दाबीहरूको भुक्तानी प्रक्रिया अघि बढेको छ। बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कुल ७९० वटा प्रारम्भिक दाबीमध्ये ९६ वटा दाबीको राफसाफ भइसकेको छ। प्राधिकरणका अनुसार कुल...

जेनजी आन्दोलनको क्षतिः बीमा कम्पनीहरूद्वारा पाँच अर्ब १८ करोड दाबी भुक्तानी, २३ अर्बको दाबी
जेनजी आन्दोलनको क्षतिः बीमा कम्पनीहरूद्वारा पाँच अर्ब १८ करोड दाबी भुक्तानी, २३ अर्बको दाबी

काठमाडौं : हालैको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको राहतस्वरूप निर्जीवन बीमा कम्पनीहरूले बीमितहरूलाई ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार, यो रकम आन्दोलनका क्रममा परेका कुल दाबी संख्या र रकमको प्रारम्भिक हिस्सा हो। प्राधिकरणक...

आठ जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक, सूर्यज्योति लाइफको ९० रुपैयाँसम्म, कुनको कति ? 
आठ जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक, सूर्यज्योति लाइफको ९० रुपैयाँसम्म, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूमध्ये आठ वटा कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को लागि नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।  कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्कीय मूल्याङ्कनको आधारमा बीमितहरूलाई प्रदान गरिने पोलिसी बोनस दर घोषणा...

नेपाल लाइफको नयाँ बोनस दर: बीमितले अधिकतम ८५ रुपैयाँसम्म पाउने
नेपाल लाइफको नयाँ बोनस दर: बीमितले अधिकतम ८५ रुपैयाँसम्म पाउने

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०८१/८२ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट मंसिर २३ गते स्वीकृत भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको  हो । नयाँ बोनस दर अनुसार न्यूनतम प्रतिहजार ५५ रुपैयाँदेखि अधिकत...

जेनजी आन्दोलनको क्षति: बीमा कम्पनीबाट ४.३८ करोड भुक्तानी, पुनर्बीमाबाट २.५६ अर्ब अग्रिम सहयोग 
जेनजी आन्दोलनको क्षति: बीमा कम्पनीबाट ४.३८ करोड भुक्तानी, पुनर्बीमाबाट २.५६ अर्ब अग्रिम सहयोग 

काठमाडौं : हालै भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानी प्रक्रियालाई बीमा कम्पनीहरूले तीव्रता दिएका छन्।  बीमा प्राधिकरणमा १४ निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, आन्दोलनले निम्त्याएको क्षतिबापत बीमितहरूलाई हालस...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरेको हो । कम्पनीले सार्...

मेट लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 
मेट लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : मेट लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१÷८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनत...

बीमा अभिकर्ताको लाइसेन्स नवीकरण गर्न अब १ प्रतिशत बीमालेख नवीकरण अनिवार्य ! 
बीमा अभिकर्ताको लाइसेन्स नवीकरण गर्न अब १ प्रतिशत बीमालेख नवीकरण अनिवार्य ! 

काठमाडौं : नेपाल बीमा प्राधिकरणले सम्पूर्ण इजाजतपत्र प्राप्त बीमकहरूलाई निर्देशन दिँदै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण प्रक्रियामा कडाइ गरेको छ। बीमा अभिकर्ताहरूको कार्यक्षमता र उत्तरदायित्वलाई थप मजबुत बनाउने प्राधिकरणले नयाँ व्यवस्था ल्याएको हो ।  प्राधिकरणको मंसिर १५ गतेको बैठकले जा...

जोखिम सचेतनाले बढायो निर्जीवन बीमा व्यवसायको रफ्तार, चार महिनामै १५.८४ अर्बको व्यापार !
जोखिम सचेतनाले बढायो निर्जीवन बीमा व्यवसायको रफ्तार, चार महिनामै १५.८४ अर्बको व्यापार !

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा निरन्तर वृद्धि देखिएको छ । एक वर्षयता प्राकृतिक विपत्ति र आन्दोलनका कारण ठूलो मात्रामा अतिरिक्त दाबी भुक्तानीको सामना गरेका बीमा कम्पनीहरुको व्यवसाय पुनः लयमा फर्किएको हो । विपत्ति र आन्दोलनका घटनाले एकातिर कम्पनीहरुको ठूलो दाबी भुक्तानीको...

जीवन बीमा कम्पनीको व्यापार ६२ अर्बमाथि, एक महिनामै उठाए करिब १३ अर्ब बीमाशुल्क ! 
जीवन बीमा कम्पनीको व्यापार ६२ अर्बमाथि, एक महिनामै उठाए करिब १३ अर्ब बीमाशुल्क ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको चार महिनामा कम्पनीहरुले सवा ६२ अर्बमाथिको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म कम्पनीहरुले ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १४ लाख ९० हजार ४६५...

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न 
क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न 

काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान फेमस तास हाउस रेस्टुरेन्ट, हेटौँडामा सम्पन्न भएको हो ।  क्षेत्...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा सचेतना वाकाथन कार्यक्रम सम्पन्न
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा सचेतना वाकाथन कार्यक्रम सम्पन्न

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहान काठमाडौँमा “बीमास् सुरक्षित भविष्यको आधार” भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ। यस वाकाथनको उद्देश्य सर्वसाधारणबीच बीमाको महत्वबारे जनचेतना फैलाउनु र “सुरक्षित भविष्य” निर्माणमा बीम...

जेनजी आन्दोलनकाे क्षतिमा २३ अर्ब ४६ करोड दाबी, बीमा कम्पनीद्वारा साढे तीन अर्ब भुक्तानी 
जेनजी आन्दोलनकाे क्षतिमा २३ अर्ब ४६ करोड दाबी, बीमा कम्पनीद्वारा साढे तीन अर्ब भुक्तानी 

काठमाडौं : हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबीमा साढे तीन अर्ब रुपैयाँ भुक्तानी भएको छ ।  बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनको क्षतिमा कम्पनीहरुमा  करिव रू. २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ दाबी परेको थियो । जसमध्...

आइएमई लाइफ इन्स्योरेन्सले कमायो साढे १५ करोड नाफा, बीमा कोषको आकार ४० प्रतिशतले बढ्यो 
आइएमई लाइफ इन्स्योरेन्सले कमायो साढे १५ करोड नाफा, बीमा कोषको आकार ४० प्रतिशतले बढ्यो 

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ९.१२७ प्रतिशतले बढी हो । गत आवको सोही...

प्रभु महालक्ष्मीको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी सम्पन्न
प्रभु महालक्ष्मीको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी सम्पन्न

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बागमती प्रोभियन्स क्लब एचिभर्स अवार्ड सेरेमनी २०८१/८२ भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र कम्पनीका उच्च व्यवस्थापकहरुको उल्लेखनीय उपस्थिति थियो। शनिबार काठमाडौंमा सम्पन्न कार्यक...

नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि इलाईट लिडर्स कन्क्लेभ भन्ने नाराका साथ ३ दिने “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम” ललितपुर स्थित होटल रोयल टुलिपमा सम्पन्न गरेको हो ।  आव २०८१/०८२ मा...

हिमालयन लाइफको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त
हिमालयन लाइफको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा गोपाल घिमिरे नियुक्त भएक छन् । कात्तिक २१ गते बसेको कम्पनीको सञ्चालक ५६औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो।  भक्तपुरको ठिमी नगरपालिका निवासी घिमिरेलाई सोही मितिदेखि ल...