राष्ट्र बैंक
नबिलले ल्यायो ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’
नबिलले ल्यायो ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’

काठमाडौं : नबिल बैंकले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। बैंकले नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड बजारमा ल्याएको जनाएको छ। यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने बैंकले जनाए...

बचत खाताको ब्याजदरको अन्तर २% भन्दा बढी पार्न पाईंदैन: राष्ट्र बैंक
बचत खाताको ब्याजदरको अन्तर २% भन्दा बढी पार्न पाईंदैन: राष्ट्र बैंक

काठमाडौं : राष्ट्र बैंकले बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न नपाइने जनाएको छ। वित्तीय चेतना जारी गर्दै राष्ट्र बैंकले व्याजदर परिवर्तन गर्दा वा नयाँ ब्याजदर सोही बमोजिम समायोजन (बढ्दा सबैको बढ्ने र घट्दा सबैको घट्ने) गर्नुपर्ने व्यवस्था गरिएको जनाइएको छ।...

अर्थतन्त्रमा पनि मान्छेको जीवनमा जस्तै उतारचढाव आउँछ:  गभर्नर अधिकारी 
अर्थतन्त्रमा पनि मान्छेको जीवनमा जस्तै उतारचढाव आउँछ: गभर्नर अधिकारी 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा उतारचढाव आउनु स्वाभाविक भएको बताएका छन् । एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद कार्यक्रममा उनले मान्छेको जीवनमा पनि उचारचढाव आउने भन्दै त्यसलाई थेग्दै अघि बढ्नुपर्नेमा जोड दिए । “अर्थतन्त्रमा पनि मान्छेको जीवनमा जस्तै...

२८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
२८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले २८ अर्ब ६० करोडको आन्तरिक ऋण उठाउने भएको छ । वैशाख ११ गते सोमबार  राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिने अवधिको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । २८ दिन अवधिको १० अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ८ अर्ब ६० करोडको ट्रेजरी बिल, १८२ दिन...

वित्तीय कारोबार गरिने उपकरण सुरक्षित ढंगले प्रयोग गर्न राष्ट्र बैंकको आग्रह
वित्तीय कारोबार गरिने उपकरण सुरक्षित ढंगले प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल रुपमा वित्तीय कारोबार गर्दा आफ्नो उपकरण सुरक्षित ढंगले प्रयोग गर्न सचेत गराएको छ। राष्ट्र बैंकले आज एक सचेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। वित्तीय कारोबारका क्रममा कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका उपकरण सुरक्षित ढंगले प्रयोग गर्न राष्ट्र...

नबिल बैंकको खराब कर्जा २४० प्रतिशतले बढ्यो 
नबिल बैंकको खराब कर्जा २४० प्रतिशतले बढ्यो 

काठमाडौं : नबिल बैंकको खराब कर्जा करिब २४० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्म बैंकको खराब कर्जा गत वर्ष १.१४ प्रतिशत थियो । चालु आर्थिक वर्षको चैत्र मसान्तमा बैंकको खराब कर्जा २.७३ प्रतिशत बिन्दुले बढेर ३.८७ प्रतिशत पुगेको छ। खराब कर्जा बढेसँगै लोन लस प्रोभिजनिङका इम्प्रिय...

एकैदिन २५ अर्ब निक्षेप बाहिरियो
एकैदिन २५ अर्ब निक्षेप बाहिरियो

काठमाडौं : मंगलबार एकै दिन बैंक तथा वित्तीय संस्थाहरुबाट २५ अर्ब निक्षेप बाहिरिएको छ । मंगलबार साँझसम्म बैंक तथा वित्तीयमा ५४ खर्ब ७३ अर्ब पुगेको थियो । बिहीबारसम्म २५ अर्बले घटेर ५४ खर्ब ४८ अर्बमा आईपुगेको छ ।  त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४८ खर्ब ४६ अर्ब पुगेको छ।...

एनआइसी एसिया बैंकको खुद नाफा ११.३८ प्रतिशतले बढ्यो
एनआइसी एसिया बैंकको खुद नाफा ११.३८ प्रतिशतले बढ्यो

काठमाडौं : एनआइसी एसिया बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११.३८ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म वितरणयोग्य नाफामा ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । एनआइसी एसियाको खुद ब्याज आम्...

राष्ट्र बैंकले भन्यो- बहकाउमा लागेर बैंक तथा वित्तीय संस्थाको सेवा नलिनू
राष्ट्र बैंकले भन्यो- बहकाउमा लागेर बैंक तथा वित्तीय संस्थाको सेवा नलिनू

काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनुअघि सम्पूर्ण सर्त तथा सो बापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरु दाँजेर आफूलाई उपयुक्त हुने सेवा मात्र लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले एक वित्तीय सचेतना जारी गर्दै कसैको बहकाउमा लागेर सम्पूर्ण जा...

बैंक, लघुवित्तले सूचनामा ऋणीको फोटो छाप्न नपाउँदा सहकारीले पाउने?
बैंक, लघुवित्तले सूचनामा ऋणीको फोटो छाप्न नपाउँदा सहकारीले पाउने?

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाउँदैन । बैंक तथा वित्तीय संस्थाको हकमा २०७९ माघ २६ गतेदेखि र लघुवित्त वित्तीय संस्थाको हकमा २०७९ चैत्र ३० गतेबाट यो व्यवस्था लागू भएको हो । बैंक तथा वित्तीय संस...

राष्ट्र बैंकको कारबाही परे ६ बैंक तथा वित्तीय संस्था
राष्ट्र बैंकको कारबाही परे ६ बैंक तथा वित्तीय संस्था

काठमाडौं : ६ बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सीडी रेसियो (कर्जा निक्षेप अनुपात) मेन्टेन नगर्ने ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो। विकास बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विक...

विकास बैंक र फाइनान्स कम्पनीले घटायो निक्षेपको ब्याज
विकास बैंक र फाइनान्स कम्पनीले घटायो निक्षेपको ब्याज

काठमाडौं : वाणिज्य बैंकहरुले बैशाख महिनाको लागि ब्याजदर घटाएपछि विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन् । अधिकांश विकास बैंकहरुले वैशाख महिनामा १०.६० प्रतिशत ब्याजदर दिने भएका हुन् । चैत महिनामा विकास बैंकले अधिकतम ११.६० प्रतिशत ब्याज दिइरहेका थिए । यो एक वर्ष...

नबिल बैंकले प्रकाशन गर्यो नयाँ ब्याजदर, कुन खातामा कति पाइन्छ ?
नबिल बैंकले प्रकाशन गर्यो नयाँ ब्याजदर, कुन खातामा कति पाइन्छ ?

काठमाडौं : नबिल बैंकले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा बैशाख १ गते (शुक्रबार) बाट लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो । नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज रहेको छ । त्यस्तै मुद्दति निक्षेपको ब्याज न्यूनतम ७.९९ प्...

निक्षेपको ब्याजदरमा व्यापक कटौती, एकल अंकमा आईपुग्यो ब्याजदर
निक्षेपको ब्याजदरमा व्यापक कटौती, एकल अंकमा आईपुग्यो ब्याजदर

काठमाडौं : नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाएको छ। बुधबार बसेको संघको बैठकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दतिको ब्याजदर ७.४९ प्रतिशत कायम गरेको हो । घटेको बयाजदर बैशाख १ गतेदेखि लागू हुनेछ। साधारण निक्षेपको ब्याजदर भने ५.४५ देख...

सरकारले ब्याजदर घटाउने उपायहरू खोजिरहेको छ: प्रधानमन्त्री
सरकारले ब्याजदर घटाउने उपायहरू खोजिरहेको छ: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकतथा वित्तीय संस्थाको ब्याजदर घटाउने पहलस्वरुप बैंकर्ससँग अन्तर्क्रिया गरेका छन् । सोमबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको र ब्याजदर घटाउ...

बैंक तथा वित्तीय संस्थाले २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने
बैंक तथा वित्तीय संस्थाले २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने

काठमाडौं : अब बैंक तथा वित्तीय संस्थाले २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले कार्ड सम्बन्धी समस्याको लागि तत्काल सहयोग गर्न २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । त्यसैगरी विद्युतीय भुक्तानी सेवा प्रयोग गर्दा आउन सक्ने कठिनाइका सम्बन्धमा...

वित्तीय साक्षरता मार्गदर्शन- २०७९ जारी (पूर्ण पाठ)
वित्तीय साक्षरता मार्गदर्शन- २०७९ जारी (पूर्ण पाठ)

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले विभिन्न ठाउँमा गएर वित्तीय साक्षरता प्रदान गर्दा आफ्नो सेवाको प्रचार गर्न नपाउने भएका छन्। शुक्रबार राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन २०७९ जारी गर्दै वित्तीय एवम् बैंकिङ्ग शिक्षा दिँदा आफ्नो संस्थाको सेवाको प्रचार प्रसार वा विज्ञापन गर्न नपाइने नियम...

बैंकले लिने सेवा शुल्कको पनि जानकारी राखौं : राष्ट्र बैंक
बैंकले लिने सेवा शुल्कको पनि जानकारी राखौं : राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले सर्वसाधारण ऋणीहरूमा कर्जाको सावाँ, ब्याज र सेवा शुल्कको बारेमा जानकारी राख्न समग्रमा आग्रह गरेको छ। बैंकले मंगलबार वित्तीय चेतनाका लागि भन्दै यस्तो जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्दा ब्याजसँगै सेवा शुल्क समेत लिने गरेको भन्दै उक्...

पाँच हजार विद्यार्थीलाई विकू सहकारीको वित्तीय साक्षरता
पाँच हजार विद्यार्थीलाई विकू सहकारीको वित्तीय साक्षरता

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था पाँच हजार विद्यार्थी समक्ष पुगेको छ । विश्वभर ‘ग्लोबल मनि विक’ मनाई रहँदा विकू बचत ३८ विद्यालयका पाँच हजार विद्यार्थीसमक्ष पुगेको छ। विकू बचतले नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा गरी ३८ वटा विद्यालयमा ‘विकू बाल बचत क्लब’ समेत...

४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै एनएमबि बैंक
४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै एनएमबि बैंक

काठमाडौं : एनएमबि बैंकले ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ। प्रति कित्ता १ हजार रुपैयाँका दरले ४० लाख कित्ता ऋणपत्र १० वर्ष अवधिका लागि निष्कासन गर्न लागेको हो। जसमा २४ लाख कित्ता बैंक आफैले बिक्री गर्ने छ भने बाँकी १६ लाख कित्ता सर्वसाधारणलाई निष्कासन गरेको छ । जसब...

राष्ट्र बैंकले तोक्यो बैंक तथा वित्तीय संस्थाको बिदा र कारोबार समय
राष्ट्र बैंकले तोक्यो बैंक तथा वित्तीय संस्थाको बिदा र कारोबार समय

काठमाडौं : नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंक तथा वित्तीय संस्थाको बिदा (शनिबार बाहेक) को सूची सार्वजनिक गरेको छ। बिहीबार जनशक्ति व्यवस्थापन विभागले बिदाको सूची सार्वजनिक गरेको हो । सूचना अनुसार विभिन्न ३५ प्रकारका बिदा सार्वजनिक गरेको छ। त्यस्तै राष्ट्र बैंकले कार्यालय समय बैशाख...

‘बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो’
‘बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो’

काठमाडौं : ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ आजबाट ‘ग्लोबल मनी विक-२०२३’ सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विकको यो ११ औँ संस्करण हो। ‘ग्लोबल मनी विक-२०२३’ को उद्घाटन गर्दै नेपाल...

मर्जरका लागि विजय र नयाँ सारथी लघुवित्तले पाए राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति
मर्जरका लागि विजय र नयाँ सारथी लघुवित्तले पाए राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

काठमाडौं : नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९)बमोजिम न...

बैंकिङ प्रणालीमा १५ अर्ब पठाउँदै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा १५ अर्ब पठाउँदै राष्ट्र बैंक

काठमाडौं : बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलता कमी भएपछि नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ। केन्द्रीय बैंकले रिपो मार्फत १५ अर्ब रुपैयाँ तरलता १४ दिनका लागि बैंकिङ प्रणालीमा पठाउन लागेको हो। यसअघि १८ फागुनमा १४ दिनको लागि २० अर्ब रुपैयाँ रिपो मार्फत ब...