लघुवित्त
सर्पोट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत 
सर्पोट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सवा एक कित्ता बोनस शेयर थपिएको छ । नेप्सेले सोमबार सर्पोट लघुवित्त वित्तीय संस्थाको १३ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको एक लाख २३ हजार ८०९ दशलमव ४० कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राही खातामा आएपछि दोस्रो बजारमा का...

विजय लघुवित्तले लाभांश नदिने, एफपीओ निष्कासन गर्न बोलायो साधारणसभा
विजय लघुवित्तले लाभांश नदिने, एफपीओ निष्कासन गर्न बोलायो साधारणसभा

काठमाडौं : विजय लघुवित्त वित्तीय संस्थाले १५ औं वार्षिक साधारणसभा असार ३० को लागि बोलाएको । संस्थाले धुलिखेल लज रिसोर्टमा असार ३० गते बिहान ११ बजे साधारणसभा बोलाएको हो । सभाले एफपीओ निश्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाबाट सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जन...

उद्देश्य विचलनले लघुवित्तमा देखिएको चुनौती
उद्देश्य विचलनले लघुवित्तमा देखिएको चुनौती

नेपालमा औपचारिक रुपमा ससाना कर्जा सेवाको शुरुवात वि.स.२०१३ मा चितवनको बखान सहकारी संस्था स्थापनाबाट भएको पाइन्छ । वि.स. २०३१ मा वाणिज्य बैंकहरुले साना क्षेत्र कर्जा कार्यक्रम, वि.स.२०३२ मा कृषि विकास बैंकले साना किसान विकास कार्यक्रम र आ.व. २०४९÷०५० देखि ग्रामिण मोडलको लघुवित्त कार्यक्रम सञ्च...

अभियान लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने
अभियान लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने

काठमाडौं : अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले उक्त प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । राष्...

निर्धन उत्थान लघुवित्तको सिईओमा दाहाल नियुक्त 
निर्धन उत्थान लघुवित्तको सिईओमा दाहाल नियुक्त 

काठमाडौं : निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा मुकेश दाहाल नियुक्त भएका छन् । कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको रिक्त रहेको सो पदमा दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो।  उनलाई २०८१ वैशाख ४ देखि २०८३ वैशाख ३ गतेसम्म लागू हुनेगरी २...

लघुवित्तको ज्यादती कायमै
लघुवित्तको ज्यादती कायमै

काठमाडौं : लघुवित्तहरुले गाउँगाउँमा पीडितहरुमाथि ज्यादती बढाएको भन्दै संघर्ष समितिले सरकारसँगको सहमति भंग गरेर पुनः सडकमा जाने चेतावनी दएको छ । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले पत्रकार सम्मेलन गरी सरकार आफूहरुप्रति सकारात्मक हुँदा पनि राष्ट्र बैंक वित्तिय माफियाको पक्षमा रहेको...

राष्ट्र बैंकले भन्यो- लघुवित्तको ऋण एक वर्षपछि तिर्दा पनि हुन्छ, समयमै पुनरतालिकीकरण गर्नू
राष्ट्र बैंकले भन्यो- लघुवित्तको ऋण एक वर्षपछि तिर्दा पनि हुन्छ, समयमै पुनरतालिकीकरण गर्नू

काठमाडौं : राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप गर्न सकिने जनाएको छ । जसका लागि ऋणीले २०८१ वैशाख मसान्तभित्र कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने जनाएको छ । लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई परिस्थितिजन्य कारणले कठिनाइमा परेका ऋणीको आवश्यक...

अर्थ मन्त्रालयले बोलायो लघुवित्त पीडितलाई वार्तामा
अर्थ मन्त्रालयले बोलायो लघुवित्त पीडितलाई वार्तामा

काठमाडौं : अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको हो । मन्त्रालयद्वारा सह&nda...

सामुदायिक र बिपिडब्लु लघुवित्तबीच आजदेखि एकीकृत कारोबार सुरु
सामुदायिक र बिपिडब्लु लघुवित्तबीच आजदेखि एकीकृत कारोबार सुरु

काठमाडौं : सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । एकीकरणपछि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सुरु गरेको हो । नेपाल राष्ट्र बैंकले माघ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थिय...

फागुन ३० बाट नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार
फागुन ३० बाट नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार

काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेबाट एकीकृत कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ । यसैगरी, धितोपत्र बोर्डले पन...

जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारणसभा, किसान लघुवित्तसँग एकीकरण प्रस्ताव
जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारणसभा, किसान लघुवित्तसँग एकीकरण प्रस्ताव

काठमाडौं : जाल्पा सामुदायिक लघुवित्तले मर्जरको प्रस्ताव सहित साधारणसभा डाकेको छ । फागुन १५ गते बसेको संचालक समिती बैठकले चैत्र ९ गते पाँचौ साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । कम्पनीको ५ औँ साधारणसभा चैत्र ९ गते बिहान ९ बजेदेखि होटल यासआर होटल रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभा...

स्वरोजगार लघुवित्तको  शेयरमूल्य समायोजन
स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले लघुवित्तको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ५९१ रुपैयाँ ६८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिन (बिहीबार) को अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य...

सामुदायिक र बीपीडब्लु लघुवित्तले फागुन २४ देखि एकीकृत कारोबार गर्ने
सामुदायिक र बीपीडब्लु लघुवित्तले फागुन २४ देखि एकीकृत कारोबार गर्ने

काठमाडौं : सामुदायिक र बीपीडब्लु लघुवित्तको सेयर कारोबार १५ दिनसम्मका लागि रोक्का हुने भएको छ । ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का गर्न लागिएको हो। दुवै कम्पनीले फागुन २४ ग...

सकियो लघुवित्त सम्मेलन, ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारा व्यवहारमा कार्यान्वयन गरिने
सकियो लघुवित्त सम्मेलन, ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारा व्यवहारमा कार्यान्वयन गरिने

काठमाडौं : ‘चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ १२ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा सम्पन्न भएको छ । घोषणापत्रले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने उल्लेख छ । त्यस्तै घोषणापत्रमा तेस्रो सम्मेलनले अगाडि सारेको ‘घरघरमा उद्यम...

‘आय आर्जन तथा रोजगारी सृजनामा लघुवित्तले राज्यलाई ठूलो गुन लगाएको छ’
‘आय आर्जन तथा रोजगारी सृजनामा लघुवित्तले राज्यलाई ठूलो गुन लगाएको छ’

काठमाडौं : नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले २१ प्रतिशत जनसंख्या औपचारिक वित्तीय पहुँचमा नहेरेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरेकी छिन् । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा बोल्दै तिम्सिनाल...

ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न आम ऋणीलाई अर्थमन्त्रीको आग्रह
ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न आम ऋणीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न आम ऋणीलाई आग्रह गरेका छन् । ‘लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दैछ । बचतकर्ताको बचतबाट लगेको ऋण कदापी मिनाहा हुँदैन । बरु सरकारले सहजीकरण गरेको छ । ऋण त तिर्नैपर...

लघुवित्त क्षेत्रको पुर्नसंरचना र पर्नुजागरण गर्नुपर्ने छ: शंकरमान श्रेष्ठ
लघुवित्त क्षेत्रको पुर्नसंरचना र पर्नुजागरण गर्नुपर्ने छ: शंकरमान श्रेष्ठ

काठमाडौं : बैंकको पुहँचमा नपुग्ने गरिव तथा विपन्न वर्गलाई सेवा दिने लघुवित्त क्षेत्रमा देखिएका समस्या र चूनौतिबारे छलफल गर्दै आगामी रणनीति बनाउन यहिं शनिबार र आईतबार (२०८० फागुन ५–६) काठमाडौंमा चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुन भएको छ । स्वाबलम्बन विकास केन्द्रको आयोजनामा हुने...

एन आई सी एशिया लघुवित्तको खराब कर्जा १३ प्रतिशत नाघ्यो
एन आई सी एशिया लघुवित्तको खराब कर्जा १३ प्रतिशत नाघ्यो

काठमाडौं : एन आई सी एशिया लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खराब कर्जा बढेर १३.७६ प्रतिशतमा पुगेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा ३.३८ प्रतिशत मात्रै थिय...

११ प्रतिशतले घट्यो सीवाईसी नेपाल लघुवित्तको नाफा, अरु सूचक कस्ता छन्?
११ प्रतिशतले घट्यो सीवाईसी नेपाल लघुवित्तको नाफा, अरु सूचक कस्ता छन्?

काठमाडौं : सीवाईसी नेपाल लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा लघुवित्तले २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.६० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अव...

इन्फोडेभलपर्सको नयाँ योजना: ‘टप-अप’ गर्दा उपहार
इन्फोडेभलपर्सको नयाँ योजना: ‘टप-अप’ गर्दा उपहार

काठमाडौं : इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ योजना अन्तर्गत ‘अब टप-अपमा उपहार’ शुरू गरेको छ । योजना अन्तर्गत ग्राहकहरुले आफ्नो सहकारी/लघुवित्तको मोबाइल बैंकिङ्ग एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा टप-अप गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउने छन् । यस य...

जीवन विकासको १४ प्रतिशत बोनस पारित 
जीवन विकासको १४ प्रतिशत बोनस पारित 

विराटनगर : जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभाले शेयर धनीलाई वितरण गर्ने बोनस सेयरको प्रस्ताव पारित गरेको छ । आइतबार संस्थाको पाँचौं साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस सेयर पा...

मिर्मिरे लघुवित्तको खुद नाफा ४१.४८ प्रतिशतले घट्यो
मिर्मिरे लघुवित्तको खुद नाफा ४१.४८ प्रतिशतले घट्यो

काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा लघुवित्तले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.४८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्...

सामूहिक बचतले आत्मनिर्भर बन्दै  मुसहर महिला
सामूहिक बचतले आत्मनिर्भर बन्दै मुसहर महिला

सिरहा : ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका तराईका मुसहर अहिले सामूहिक बचतले गर्दा आत्मनिर्भर हुँदै गइरहेका छन् । समुदायमा आफ्नो झुपडीलाई बोराले बेरेर बस्नुपर्ने बाध्यता थियो भने जमिन धितो राखेर ऋण पाउन पनि उनीहरूलाई सकस हुन्थ्यो, अझ त्यसमाथि गाउँमा पिल्सिएर बसेका मुसहर महिलाको अवस्था झन...

जीवन विकास लघुवित्तको लाभांश घोषणा
जीवन विकास लघुवित्तको लाभांश घोषणा

काठमाडौं : जीवन विकास लघुवित्तले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सो...