सहकारी
सुयोग्य साकोसको १९औँ साधारण सभा सम्पन्न, सदस्यलाई ५ प्रतिशत लाभांश
सुयोग्य साकोसको १९औँ साधारण सभा सम्पन्न, सदस्यलाई ५ प्रतिशत लाभांश

काठमाडौं : सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष टेकबहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न सभाका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुनिल के.सी. थिए। सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि के.सी.ले अहिले बोल्नेभन्दा पनि काम गरेर देखाउने समय आएको बताए। म...

१२ वर्षको यात्रामा प्रिमियम सीबीएस : ४५० बढी संस्थाको डिजिटल साझेदार
१२ वर्षको यात्रामा प्रिमियम सीबीएस : ४५० बढी संस्थाको डिजिटल साझेदार

काठमाडौं : प्रविधिमैत्री सहकारी सेवाको उद्देश्यसहित २०७२ सालमा स्थापित प्रिमियम टेक्नोलोजीज् प्रा.लि. (प्रिमियम सीबीएस) आज (असोज १) देखि विधिवत् रूपमा १२औँ वर्षमा प्रवेश गरेको छ। १२ वर्षको यात्रामा कम्पनीले सहकारी तथा वित्तीय संस्थाको डिजिटल रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै ४५०...

युवालाई बचतसँगै उद्यमशीलतामा जोड्दै विकूको ‘युवा समृद्धि बचत’ शुभारम्भ
युवालाई बचतसँगै उद्यमशीलतामा जोड्दै विकूको ‘युवा समृद्धि बचत’ शुभारम्भ

गैंडाकोट (नवलपुर) : युवामा बचत गर्ने बानीको विकाससँगै उनीहरूलाई उद्यमशीलतातर्फ अघि बढाउने उद्देश्यले विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘विकू युवा समृद्धि बचत’ खाता शुभारम्भ गरेको छ। ‘सुरक्षित बचत, उज्ज्वल भविष्य’ अभियानअन्तर्गत संस्थाले १६ देखि ४० वर्ष उमेर समूह...

सहकारीको ऋण ब्याजदर अधिकतम १३ प्रतिशत, अतिरिक्त शुल्कमा पनि रोक
सहकारीको ऋण ब्याजदर अधिकतम १३ प्रतिशत, अतिरिक्त शुल्कमा पनि रोक

काठमाडौं : सहकारी संस्थाबाट ऋण लिने सदस्यका लागि ब्याजदर घटेको छ । सहकारी रजिस्ट्रारको कार्यालयले ऋणमा लिन पाउने अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरेको छ । बुधबार जारी निर्देशनअनुसार नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुनेछ। यसअघि सहकारी संस्थाले ऋणमा अधिकतम १६ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्...

सदस्यको समृद्धिका लागि ४.९९ प्रतिशत ब्याजमा ऋण दिँदै बालकुमारी साकोस
सदस्यको समृद्धिका लागि ४.९९ प्रतिशत ब्याजमा ऋण दिँदै बालकुमारी साकोस

भक्तपुर : मध्यपुर थिमिस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूका लागि वार्षिक ४.९९ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ। संस्थाले ‘समृद्धिको लागि लगानी’ भन्ने अवधारणासहित विभिन्न आवश्यकता तथा क्षेत्रमा सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने जनाएको छ। संस्थाले...

संकल्प साकोसको भल्ट फोडेर २१ लाख ६१ हजार चोरी
संकल्प साकोसको भल्ट फोडेर २१ लाख ६१ हजार चोरी

चन्द्रनिगाहपुर (रौतहट) : चन्द्रनिगाहपुरस्थित संकल्प बचत तथा ऋण सहकारी संस्था (साकोस) को कार्यालयमा आइतबार चोरी भएको छ। चोरले संस्थाको भल्ट फोडेर २१ लाख ६१ हजार ५३४ रुपैयाँ नगद चोरी गरेको संस्थाले जनाएको छ। चोरीका क्रममा कार्यालयमा जडान गरिएको सीसीटीभी क्यामेराको डीभीआर/रेकर्डिङ डिभाइससमेत चोरी भए...

सहारा नेपाल साकोसमा त्रिपक्षीय भिडन्त, असोज १० मा निर्वाचन
सहारा नेपाल साकोसमा त्रिपक्षीय भिडन्त, असोज १० मा निर्वाचन

काठमाडौं : देशकै ठूला सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, झापाको आसन्न निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ। १ लाख ९८ हजार ९ सय ८ सदस्य रहेको सहारा नेपालको निर्वाचनमा भरतकुमार गिरी, उपेन्द्रप्रसाद ओली र छविलाल खतिवडाको नेतृत्वमा तीनवटा प्यानल मैदानमा उत्रिएका छन्। झ...

अकूको अध्यक्षमा दक्षिण कोरियाका यङ–चुल कोच, उपाध्यक्षमा नेपालका चन्द्रप्रसाद ढकाल
अकूको अध्यक्षमा दक्षिण कोरियाका यङ–चुल कोच, उपाध्यक्षमा नेपालका चन्द्रप्रसाद ढकाल

काठमाडौं : एशियाली ऋण महासंघ (अकू) को ४५औँ साधारण सभाले सन् २०२६ देखि २०२८ सम्मका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ । मलेसियाको क्वालालम्पुरमा आज सम्पन्न साधारण सभाले दक्षिण कोरियाका यङ–चुल कोचलाई अकूको अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै, थाइल्यान्डका दानुक्रित कटाम्पाकोम प्रथम उप...

क्वालालम्पुरमा जनउत्थान साकोसले पायो ‘एक्सेस सिल्भर’ अवार्ड
क्वालालम्पुरमा जनउत्थान साकोसले पायो ‘एक्सेस सिल्भर’ अवार्ड

काठमाडौं : रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.लाई एशियाली ऋण महासंघ (अकू)ले ‘एक्सेस सिल्भर ब्राण्ड–२०२६’ प्रदान गरेको छ। मलेसियाको क्वालालम्पुरमा सम्पन्न ‘एशियन क्रेडिट युनियन फोरम–२०२६’को उद्घाटन समारोहमा अकूका अध्यक्ष डानुक्रित कालाम्प...

पूर्वराष्ट्रपतिदेखि मन्त्रीसम्मलाई जुम्लाको स्याउ चखाउँदै सहकारीको बजारीकरण अभियान
पूर्वराष्ट्रपतिदेखि मन्त्रीसम्मलाई जुम्लाको स्याउ चखाउँदै सहकारीको बजारीकरण अभियान

काठमाडौं : जुम्लाको माटोमा उत्पादित अर्ग्यानिक स्याउको स्वाद अब राजधानीका उपभोक्तामाझ मात्र होइन, देशका उच्च तहका विशिष्ट व्यक्तित्वसम्म पनि पुगेको छ। चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जुम्लाको स्याउको प्रवर्द्धन तथा बजारीकरणलाई प्राथमिकता दिँदै पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वराष्ट्र...

ऋण लिएका उम्मेदवारलाई भदौ २५ गतेभित्र चुक्ता गर्न सहारा नेपालको निर्देशन
ऋण लिएका उम्मेदवारलाई भदौ २५ गतेभित्र चुक्ता गर्न सहारा नेपालको निर्देशन

काठमाडौं : झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाबाट कर्जा (ऋण) लिएका सञ्चालक पदका उम्मेदवारहरूलाई निर्धारित समयभित्र ऋण चुक्ता गर्न निर्देशन दिएको छ। संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्णय तथा सूचनालाई आधार बनाउँदै कर्जा लिएका उम्मेदवारहरूलाई भदौ २५ गते अपर...

चण्डेश्वरी साकोसको प्रमुख कार्यकारी अधिकृतमा कबिन्द्र धौबञ्जार नियुक्त
चण्डेश्वरी साकोसको प्रमुख कार्यकारी अधिकृतमा कबिन्द्र धौबञ्जार नियुक्त

काठमाडौं : बनेपास्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कबिन्द्र धौबञ्जार नियुक्त भएका छन्। धौबञ्जारले भदौ २१ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन्। सहकारी तथा लघुवित्त क्षेत्रमा लामो समयदेखि कार्यरत धौबञ्जार यसअघि धादिङ बचत...

जुम्लाको स्याउ काठमाडौंमा, सहकारीले सुरु गर्‍यो प्रदर्शनी तथा बिक्री सप्ताह
जुम्लाको स्याउ काठमाडौंमा, सहकारीले सुरु गर्‍यो प्रदर्शनी तथा बिक्री सप्ताह

काठमाडौं : जुम्लाको माटोमा फलेको स्वादिलो स्याउ अब काठमाडौंका उपभोक्ताको पहुँचमा पुगेको छ। जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य कृषकले उत्पादन गरेको स्याउ काठमाडौं ल्याएर ‘प्रदर्शनी तथा बिक्री सप्ताह’ सुरु गरेको छ। काठमाडौंको भद्रकालीस्थित नेपाल कृषि अनुसन्...

बाढीपीडितको घरदैलोमा शुभ किरण सहकारीको सहारा
बाढीपीडितको घरदैलोमा शुभ किरण सहकारीको सहारा

नुवाकोट : सहकारी संस्थाप्रति पछिल्लो समय विभिन्न आरोप र आलोचना भइरहेका बेला सबै सहकारी संस्था एउटै प्रकृतिका हुँदैनन् भन्ने उदाहरण प्रस्तुत गर्दै काठमाडौंको माछापोखरी स्थित शुभ किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ। भोटेकोशी नदीमा आएको अचानकको भीषण बा...

भोटेकोशी बाढीपीडितको राहतमा एनएमसीको १२ लाख ६५ हजार योगदान
भोटेकोशी बाढीपीडितको राहतमा एनएमसीको १२ लाख ६५ हजार योगदान

झापा : रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले राहत, सहयोग तथा पुनर्निर्माणका लागि १२ लाख ६५ हजार २५८ सहयोग गर्ने निर्णय गरेको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्ष...

भोटेकोशी बाढीले नुवाकोटका १५ सहकारी पूर्ण क्षति, पुनःस्थापनामा एकजुट हुन अपिल
भोटेकोशी बाढीले नुवाकोटका १५ सहकारी पूर्ण क्षति, पुनःस्थापनामा एकजुट हुन अपिल

नुवाकोट : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नुवाकोटका १५ वटा सहकारी संस्था पूर्ण रूपमा क्षति भएको जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटले जनाएको छ। जिल्ला सहकारी संघले जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीबाट सहकारी संस्थाका कार्यालय, भवन, फर्निचर, कम्प्युटर तथा विद्युतीय सामग्री, कागजात र म...

ऋण दायित्व भएका व्यक्ति सहकारी सञ्चालक बन्न नपाउने
ऋण दायित्व भएका व्यक्ति सहकारी सञ्चालक बन्न नपाउने

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारीको सञ्चालक समितिको उम्मेदवारसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। प्राधिकरणले जारी गरेको सूचनामा ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२’ क...

बाढीले क्षतिग्रस्त सहकारीलाई राष्ट्रिय सहकारी बैंकको २० लाख सहयोग
बाढीले क्षतिग्रस्त सहकारीलाई राष्ट्रिय सहकारी बैंकको २० लाख सहयोग

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीबाट प्रभावित सहकारी सङ्घ/संस्थाहरूको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ। भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको अप्रत्याशित बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति द...

एनएमसीको प्रमुख कार्यकारी अधिकृतमा सूर्यप्रसाद रिमाल नियुक्त
एनएमसीको प्रमुख कार्यकारी अधिकृतमा सूर्यप्रसाद रिमाल नियुक्त

झापा : देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को प्रमुख कार्यकारी अधिकृतमा सूर्यप्रसाद रिमाल नियुक्त भएका छन्। १५ वर्षभन्दा बढी सहकारी क्षेत्रको अनुभव बटुलेका रिमाल पछिल्लो समय राष्ट्रिय सहकारी बैंकको स्तरीकरण विभाग प्रमुखको रुपमा कार्यरत थिए।...

बाढीले नुवाकोटका ११ सहकारी संस्था पूर्णरूपमा क्षतिग्रस्त, सञ्चालकसहित सदस्य सम्पर्कविहीन
बाढीले नुवाकोटका ११ सहकारी संस्था पूर्णरूपमा क्षतिग्रस्त, सञ्चालकसहित सदस्य सम्पर्कविहीन

नुवाकोट : भाद्र १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटका ११ वटा सहकारी संस्था पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बाढीले बेत्रावती, देविघाट र त्रिशुली बजारका सहकारी संस्थाका कार्यालय भवन, फर्निचर, विद्युतीय उपकरण, नगद, कागजात तथा अन्य महत्वपूर्ण सामग्रीमा ठूलो क्षति पुर्‍याएक...

विपद्‍मा सहकारीको साथ : सहारा नेपाल र कर्मचारीबाट बाढीपीडितलाई १५ लाख सहयोग
विपद्‍मा सहकारीको साथ : सहारा नेपाल र कर्मचारीबाट बाढीपीडितलाई १५ लाख सहयोग

काठमाडौं : भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। संस्थाले १२ लाख रुपैयाँ र संस्थाका कर्मचारीहरूले व्यक्तिगत रूपमा ३ लाख रुपैयाँ योगदान गर्ने निर्णय...

बाढीपीडितका लागि सहयोग पठाउँदा भुलवश ९ लाख बढी ट्रान्सफर, रकम फिर्ता हुने
बाढीपीडितका लागि सहयोग पठाउँदा भुलवश ९ लाख बढी ट्रान्सफर, रकम फिर्ता हुने

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने क्रममा सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भुलवश तोकिएकोभन्दा ९ लाख रुपैयाँ बढी रकम ट्रान्सफर भएको जनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावित समुदायलाई सहयो...

सहयात्री सहकारीको मानवीय सहकार्य : बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग
सहयात्री सहकारीको मानवीय सहकार्य : बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग

काठमाडौं : सहकारीको मूल मर्म नै सदस्यसँगै समुदाय र समाजको सुख–दुःखमा सहकार्य गर्नु हो। यही मानवीय भावना र सहकारीका सिद्धान्तलाई आत्मसात् गर्दै नयाँ बानेश्वर स्थित सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ लाख ११ हजार २३५ र...

बाढीपीडितका लागि नेफ्स्कूनको १० लाख सहयोग, राहत अभियानमा जुट्न अपिल
बाढीपीडितका लागि नेफ्स्कूनको १० लाख सहयोग, राहत अभियानमा जुट्न अपिल

काठमाडौं : रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सहयोग गर्न अपिल गरेको छ। नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा जारी अपिलमा प्राकृतिक विपद्को कठिन घडीमा उद्धार,...