Below Menu

२३५ रुपैयाँले बढ्याे एल पी ग्यासकाे मूल्य

२३५ रुपैयाँले बढ्याे एल पी ग्यासकाे मूल्य

काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने एल पी ग्यासको मूल्य २३५ रुपैयाँ बढाएकाे छ।

Sponsored Advertisement

मूल्य बढेसँगै यस अघि १६६० रुपैयाँ रहेकाे ग्यासकाे मूल्य १८९५ रुपैयाँ पुगेकाे छ।

त्यस्तै पेट्रोलमा ४, डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँ मूल्य बढाएकाे छ। बढेकाे मूल्य आज राति १२ बजेपछि लागू हुनेछ।

 

थप समाचार