Below Menu
Below Menu

सुनको मूल्य तोलामा २१ सयले घट्यो, चाँदीको भाउ कति ? 

सुनको मूल्य तोलामा २१ सयले घट्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले घटेको हो ।  त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २३०रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार