Below Menu

आशुतोष इनर्जीलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति 

आशुतोष इनर्जीलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आशुतोष इनर्जी लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित शेयर जारी गर्न शुक्रबार स्वीकृति प्रदान गरेको हो ।

Sponsored Advertisement

कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

थप समाचार