वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई सतर्क रहन निर्देशन
सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई सतर्क रहन निर्देशन

काठमाडौं : सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणब...

एनपीएल : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
एनपीएल : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एउटा मात्र प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।  यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित...

सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश: सरकारद्वारा आशयपत्र प्रदान
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश: सरकारद्वारा आशयपत्र प्रदान

काठमाडौं : नेपाल विद्युत क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent-LoI) प्रदान गरेको छ। यससँगै विद्युत् उत्पादनमा सक्रिय निजी क्षेत्रलाई विद्युत् व्यापारमा समेत सहभागी गराउ...

उपराष्ट्रपति र जर्मन राजदूतबीच शिष्टाचार भेट, विपद् व्यवस्थापन र विकास सहकार्यमा जोड
उपराष्ट्रपति र जर्मन राजदूतबीच शिष्टाचार भेट, विपद् व्यवस्थापन र विकास सहकार्यमा जोड

काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत उडो युजेन भोल्जले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।  भेटको क्रममा नेपाल-जर्मनी सम्बन्धका विविध आयाम, विकास सहकार्य, विपद् व्यवस्थापन तथा जनस्तर...

यातायात श्रमिकका लागि बिनाब्याज ऋण र सामाजिक सुरक्षामा समेट्नुपर्ने माग
यातायात श्रमिकका लागि बिनाब्याज ऋण र सामाजिक सुरक्षामा समेट्नुपर्ने माग

काठमाडौं : नेपाल ट्रेड युनियनकांग्रेसका महासचिव अजय कुमार राईले नेपालमा कार्यरत यातायात क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षामा समेट्नुपर्ने बताएका छन् । त्यस्तै वातावरणमैत्री मानिएको ‘सफा टेम्पो’मा कार्यरत मजदुरहरुको संरक्षण गर्नुपर्ने पनि आवाज उठाएका छन् । थाइल्याण्ड बैंक...

एनपीएल क्रिकेट : जनकपुर टस जितेर फिल्डिङमा
एनपीएल क्रिकेट : जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौं : राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ गर्ने भएको छ ।  आजै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनग...

एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो।

काठमाडौं फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने
काठमाडौं फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

काठमाडौं : भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्व सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिकाले आयोजना गर्न लागेको महोत्सवमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास...

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाउन संसदीय समितिको सुझाव
विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाउन संसदीय समितिको सुझाव

काठमाडौं : भोटेकोशी एवं कालीगण्डकी करिडोरका विपद् प्रभावित क्षेत्रको अध्ययन तथा अनुगमन गर्न गठित संसदीय विशेष समितिले प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न, गोरखालाई अध्ययनको कार्यक्षेत्रमा समेट्न र जिल्लागत रूपमा छुट्टाछुट्टै अन्तरक्रिया गर्न सुझाव दिएको छ । मंगलबार बसेको समितिको...

नेप्से परिसूचकमा झिनो अंकको सुधार, पाँच अर्ब ७९ करोडको कारोबार 
नेप्से परिसूचकमा झिनो अंकको सुधार, पाँच अर्ब ७९ करोडको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४.३४ अंकले घटेर २६२९.८२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३६ कम्पनी...

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान, जलवायु र विपद् व्यवस्थापनबारे सम्बोधन गर्ने
ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान, जलवायु र विपद् व्यवस्थापनबारे सम्बोधन गर्ने

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार दिउँसो बैंकक प्रस्थान गरेका हुन् । ...

महँगी र बेरोजगारीको मुद्दा उठाउँदै उत्तराखण्ड विधानसभा घेराउ, बजेट अधिवेशनमा विपक्षीको दबाब
महँगी र बेरोजगारीको मुद्दा उठाउँदै उत्तराखण्ड विधानसभा घेराउ, बजेट अधिवेशनमा विपक्षीको दबाब

काठमाडौं : भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ । बजेट अधिवेशन सुरु भएकै दिन कांग्रेसले विधानसभा घेराउ गर्दै सरकारको आर्थिक तथा विकास नीतिमाथि प्रश्न उठाएको हो । मंगलबार उत्तराखण्डको गैरसैंणस्थित भरारीसैंणमा व...

एनपीएल क्रिकेटः चितवनद्वारा विराटनगरलाई १५८ रनको रनको लक्ष्य 
एनपीएल क्रिकेटः चितवनद्वारा विराटनगरलाई १५८ रनको रनको लक्ष्य 

काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य दिएको छ ।  त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमा...

जावलाखेलमा कात्तिक १२ देखि गोदावरी फूल प्रदर्शनी, एक करोड ३० लाख कारोबारको लक्ष्य
जावलाखेलमा कात्तिक १२ देखि गोदावरी फूल प्रदर्शनी, एक करोड ३० लाख कारोबारको लक्ष्य

काठमाडौं : आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ।  मंगलबार पत्रकार सम्मेलन गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आगामी कात्तिक १२ देखि १६ गतेसम्म पाँच दिन प्रदर्शनी सञ्चालन हुन लागेको जानकारी दि...

इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा

एजेन्सी : इजरायलमा मंगलबार संसदका लागि निर्वाचन हुँदैछ । १२० सिटका निर्वाचन सुरु भएको हो । मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले देशको राजनीतिक नेतृत्व, आर्थिक चुनौती, जारी युद्ध र शान्तिको आवश्यकताबारे आफ्ना धारणा व्यक्त गरेका छन्। एक मतदाताले नेतृत्व परिवर्तनको आवश्यकता...

‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम

काठमाडौं : वरिष्ठ मौसमविद् विभूति पोखरेलले आज र भोलि नेपालको मौसम सामान्यतया सफा रहने बताएकी छन् । उनले बंगालको खाडीमा विकसित ‘अर्णब’ चक्रवातका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा प्रभाव पर्न सक्ने देखिएको बताइन् ।  पोखरेलका अनुसार अर्णब चक्रवात हाल बंगालको खाडीमा अति शक्तिशा...

नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३० प्रतिशतसम्म ब्याज छुट दिने
नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३० प्रतिशतसम्म ब्याज छुट दिने

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याजरजरिवाना) मा छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत मंसिर २४ गतेसम्म व्यतित बीमालेखहरुमा छुट दिने भएको हो । कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरी १८० दिन भ...

टस जितेर विराटनगरले पहिले बलिङ गर्ने
टस जितेर विराटनगरले पहिले बलिङ गर्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।  विराटनगर किङ्ग्स सन्दीप लामिछा...

गाभीबाट नेपाललाई साढे आठ अर्बको खोप सहायता, पुरानो बेरुजु रकम पनि मिनाहा
गाभीबाट नेपाललाई साढे आठ अर्बको खोप सहायता, पुरानो बेरुजु रकम पनि मिनाहा

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको महत्वपूर्ण कूटनीतिक पहल र संवादमार्फत नेपालले ‘गाभी, द भ्याक्सिन एलाइन्स’ले बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ। यसैगरी, गाभी...

ओब्जोर इन्भेष्टमेन्ट कम्पनीले ६३.१६ प्रतिशत लाभांश वितरण गर्ने 
ओब्जोर इन्भेष्टमेन्ट कम्पनीले ६३.१६ प्रतिशत लाभांश वितरण गर्ने 

काठमाडौं : ओब्जोर इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६३.१६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६३.१६ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोष...

एनआरएनएभित्र एकता अझै बाँकी, सबै पक्ष एक ठाउँमा आउनुपर्नेमा जोड 
एनआरएनएभित्र एकता अझै बाँकी, सबै पक्ष एक ठाउँमा आउनुपर्नेमा जोड 

अमेरिका : दशैं, तिहार, नेपाल संवत्, छठपर्वलगायत नेपालीहरूका महान् चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र व्यापक सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याइएको छ । कार्यक्रममा सहभागी एनआरएनएका अभियन्ता तथा नेतृत्व तहका व्यक्तित्वहरूले संस्थाल...

सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 
सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँमा कारो...

संघीयतामा बदलिँदो बजार : गाउँमै उदाउँदैछन् नयाँ-नयाँ व्यापारिक केन्द्र 
संघीयतामा बदलिँदो बजार : गाउँमै उदाउँदैछन् नयाँ-नयाँ व्यापारिक केन्द्र 

रुकुम पश्चिम : मुसीकोट नगरपालिका भलाक्चाका ६७ वर्षीय जितबहादुर नेपाली युवा अवस्थामा बिहानै घरबाट खाना बोकेर जिल्ला सदरमुकाम खलंगा पुग्थे । उनका लागि आवश्यक कृषि सामग्री र घरायसी सरसामान किन्न पुग्नैपर्ने ठाउँ थियो, खलंगा । तर त्यहाँसम्मको यात्रा सहज थिएन । उनले उकाली–ओराली र जंगलका साँघुर...

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने 
स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने 

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने घोषण...