वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Pulsar RPM Heads to Pokhara with Motorcycle Stunts, Action Sports and Street Culture
Pulsar RPM Heads to Pokhara with Motorcycle Stunts, Action Sports and Street Culture

Kathmandu : Following successful editions in Kathmandu and Butwal, Pulsar RPM is set to bring its mix of motorcycle stunts, action sports and street culture to Pokhara on October 31, 2026. The event will take place at Annapurna Skate Park, Pokhara Stadium, bringing together young people, local talen...

जलवायु जोखिम निगरानीका लागि यूएन सम्मेलनमा नेपालद्वारा ३ बुँदे अन्तरिक्ष सहकार्यको प्रस्ताव
जलवायु जोखिम निगरानीका लागि यूएन सम्मेलनमा नेपालद्वारा ३ बुँदे अन्तरिक्ष सहकार्यको प्रस्ताव

काठमाडौं : नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा तीनवटा प्रस्ताव राखेको छ ।  थाइल्याण्डको राजधानी बैंककमा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र स...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने 
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने 

काठमाडौं : मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र  आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका-२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । सबस्टेसनलाई कात्तिक १४ गते शनिवार र १५ गते आइतबार चार्ज गर्ने गरी काम अगाडि बढाइए...

‘अर्नव’ चक्रवातको जोखिममा कृषि र पर्यटन, सतर्कता अपनाउन आग्रह
‘अर्नव’ चक्रवातको जोखिममा कृषि र पर्यटन, सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा देखिन सक्ने भन्दै कृषि तथा पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने तथा उच्च हिमाली क्षेत्र...

तीन महिनामै नेपालको व्यापार घाटा ५ खर्ब ३२ अर्ब नाघ्यो, आयात ३८ प्रतिशतले वृद्धि
तीन महिनामै नेपालको व्यापार घाटा ५ खर्ब ३२ अर्ब नाघ्यो, आयात ३८ प्रतिशतले वृद्धि

काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा नेपालले पाँच खर्ब बढीको व्यापार घाटा व्यहोरेको छ । असोज मसान्तसम्म नेपालले साढे सात खर्ब रुपैयाँको वैदेशिक व्यापारमा ५ खर्ब ३२ अर्ब ४९ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।  गत वर्षको तुलनामा व्यापार घाटा ३४.७१ प्रतिशत...

उच्च अंकले बढ्यो शेयर बजार, साढे सात अर्बको कारोबार 
उच्च अंकले बढ्यो शेयर बजार, साढे सात अर्बको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ०.९४ अंकले बढेर २६३०.७६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २४१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३५ कम्पनी...

भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद्बाट भएको क्षतिको मूल्याङ्कन हुँदै
भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद्बाट भएको क्षतिको मूल्याङ्कन हुँदै

काठमाडौं : भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा भोटेकोशी र कालीगण्डकी करिडोर क्षेत्रमा विपद्बाट भएको क्षतिबारे कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग छलफल भएको छ । बैठकमा मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले विपद्बाट कृषि, पशुपन्छी,...

इजरायलको चुनावमा नेतान्याहुलाई धक्का विपक्षी गठबन्धन अगाडि
इजरायलको चुनावमा नेतान्याहुलाई धक्का विपक्षी गठबन्धन अगाडि

काठमाडौं : इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी गठबन्धन विपक्षी गठबन्धनभन्दा पछाडि परेको छ । मंगलबार राति सार्वजनिक तीन प्रमुख टेलिभिजन नेटवर्कका एक्जिट पोलअनुसार पूर्वसैनिक प्रमुख गाडी आइसेनकोट नेतृत्वको विपक्षी गठबन्धनले बढी सिट जित्ने अनुमान गरिएको छ...

भारत-पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत कर लगाउने धम्की दिएको ट्रम्पको दाबी
भारत-पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत कर लगाउने धम्की दिएको ट्रम्पको दाबी

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी गरेका छन् । व्यापारलाई दबाबको माध्यम बनाएर आणविक शक्ति सम्पन्न दुई छिमेकीबीचको तनाव थप बढ्न नदिएको उनको भनाइ छ । टेक्सासको कर्पस क्रिस्टीमा...

एनपीएलले बढाउँदैछ आर्थिक गतिविधि, पर्यटन क्षेत्र र होटल व्यवसाय चलायमान
एनपीएलले बढाउँदैछ आर्थिक गतिविधि, पर्यटन क्षेत्र र होटल व्यवसाय चलायमान

काठमाडौं : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ । यसवर्षको एनपिएलमा नेपाल क्रिकेट संघ (क्यान)ले प्रायोजन र टिकट बिक्रि लगायत स्रोतबाट एक अर्ब ५० करोड रुपैयाँको कारोबार हुने अनुमा...

विद्युत् व्यापारको आशयपत्रलाई इप्पानको स्वागत, अनुमतिपत्रको सुनिश्चितता र स्पष्ट नीतिको माग
विद्युत् व्यापारको आशयपत्रलाई इप्पानको स्वागत, अनुमतिपत्रको सुनिश्चितता र स्पष्ट नीतिको माग

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने सुनिश्चितता गर्न माग गरेको छ ।  इप्पानले मंगलबार (कात्तिक १० गते) विज्ञप्ती जारी ऊर्जा, जलस्रोत...

अर्को सातादेखि उपत्यकाका तीन जिल्लाबाट अन्य जिल्लाका नागरिकताको प्रतिलिपि लिन सकिने
अर्को सातादेखि उपत्यकाका तीन जिल्लाबाट अन्य जिल्लाका नागरिकताको प्रतिलिपि लिन सकिने

काठमाडौं : नेपालका जुनसुकै जिल्लाका नागरिकले पनि अब उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने छन् । प्रदेशअनुसार तोकिएका जिल्ला प्रशासन कार्यालयबाट सेवा उपलब्ध गराउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सूचना अधिकारी खिमराज भुसालले नेपाल...

त्रिभुवन विमानस्थलका विद्युतीय भर्याङ विज्ञापन राख्ने स्थानमा मात्रै सीमित
त्रिभुवन विमानस्थलका विद्युतीय भर्याङ विज्ञापन राख्ने स्थानमा मात्रै सीमित

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित आगमन कक्षमा यात्रुको सहज आवागमनका लागि राखिएका विद्युतीय भर्याङ तथा अन्य संरचना खासै प्रयोगमा आएको देखिँदैन । यात्रुको आवागमन सहज बनाउन विभिन्न स्थानमा जडान गरिएका उपकरण पूर्ण रूपमा उपयोगमा नआउँदा विमानस्थलका पूर्वा...

स्नो रिभर्सको ४६ हजार ८७५ कित्ता शेयरको लक इन अवधि मंसिर ११ गतेबाट सकिँदै
स्नो रिभर्सको ४६ हजार ८७५ कित्ता शेयरको लक इन अवधि मंसिर ११ गतेबाट सकिँदै

काठमाडौं : स्नो रिभर्स लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) मंसिर ११ गतेबाट सकिने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । हाइड्रोपावरले सामुहिक लगानी कोषका लागि जारी गरिएको ५ प्रतिशतले हुन आउने ४६ लाख ८७ हजार ५०० रुपैयाँ बरा...

४३ महिनामा एक लाखभन्दा बढी महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
४३ महिनामा एक लाखभन्दा बढी महानगरवासीले पाए निःशुल्क कानुनी सेवा

काठमाडौं : काठमाडौं महानगरपालिकाले ४३ महिनाको अवधिमा एक लाख ६०६ जना महानगरवासीलाई निःशुल्क कानुनी सेवा प्रदान गरेको छ । महानगरले स्थानीयस्तरमै न्यायमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले २०७९ चैत २ गतेदेखि निःशुल्क कानुनी सेवा सुरु गरेको हो । महानगरका अनुसार विभिन्न विश्वविद्यालय तथा क्याम्...

एनपीएल क्रिकेट : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच
एनपीएल क्रिकेट : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच

काठमाडौं : कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली बलरको दबदबा रहेको छ । हालसम्म सम्पन्न तीनवटै खेलमा नेपाली बलर उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ दी म्याच समेत भएका छन् ।  उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन...

लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी किर्ते मुद्दा दायर
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी किर्ते मुद्दा दायर

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) की लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् ।  सांसद काफ्‌लेले आफूलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न प्रयोग गरिएको विवा...

दशैं तिहारमा राराताल आउने पर्यटक बढे
दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट : दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएका छन् । सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुको रारातालमा दशैं बिदा तिहार घुम्न आउने पर्यटक बढेका हुन् ।  कर्णालीको प्रमुख पर्यटकीयस्थल मध्ये राराताल एक हो । दशैं तिहारमा लामो बिदा परेका कारणले आन्तरिक पर्...

जलवायु र भू-विपद् विरुद्ध क्षेत्रीय सहकार्य र प्रविधि उपयोगमा मन्त्री श्रेष्ठको जोड
जलवायु र भू-विपद् विरुद्ध क्षेत्रीय सहकार्य र प्रविधि उपयोगमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिएका छन् ।  संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद...

जलाशययुक्त आयोजनामा लगानी र प्रविधि भित्र्याउन इप्पान अध्यक्ष डाँगीको अन्तर्राष्ट्रिय आह्वान
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि भित्र्याउन इप्पान अध्यक्ष डाँगीको अन्तर्राष्ट्रिय आह्वान

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन २०२६...

शंकर ग्रुपको जगदम्बा मोबाइल्सको व्यापार निरन्तर ओरालो, एक वर्षमा बेच्यो साढे एक अर्बको मोबाइल 
शंकर ग्रुपको जगदम्बा मोबाइल्सको व्यापार निरन्तर ओरालो, एक वर्षमा बेच्यो साढे एक अर्बको मोबाइल 

काठमाडौं : शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोबाइल्स प्राइभेट लिमिटेडको व्यापार निरन्तर खुम्चिदै गएको छ । सन् २०२६ कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले एक अर्ब ६५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ८ प्रतिशत कम हो । कम्पनीले सन् २०२५ म...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि 
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० र...

खराब कर्जा घट्दा १६ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, इपीएसमा पनि वृद्धि 
खराब कर्जा घट्दा १६ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, इपीएसमा पनि वृद्धि 

काठमाडौं : कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा २३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९९ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिसम्म...

कर्णालीमा नियमित हवाई उडानका लागि संघीय सरकारसँग मुख्यमन्त्रीको छलफल
कर्णालीमा नियमित हवाई उडानका लागि संघीय सरकारसँग मुख्यमन्त्रीको छलफल

सुर्खेत : कर्णाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ विनियोजन गरे पनि कार्यविधि स्वीकृत नहुँदा सेवा सञ्चालनको प्रक्रिया अघि बढ्न सकेको छैन । मुख्यमन्त्री म...