काठमाडौं : नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गतुफर्स्ट कम, फर्स्ट सर्भु आधारमा १ हजार वटा लामो दूरीका रात्रि बसहरूमा जीपीएस...