काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई बीमा कम्पनीसहित तीन कम्पनीको सवा ७७ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले हाथवे इन्भेष्टमेन्ट नेपाल, एशियन लाइफ र प्रभु इन्स्योरेन्सको ७७ लाख २६ हजार २७५ दशमलव ४ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार हाथव...