काठमाडौ : लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बिहिवार लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आव २०८२/०८३ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वा...