काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४ अंकले बढेर २५९५.८१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६५ कम्पनी...