काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार झिनो अंकले बढेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ६.३८ अंकले घटेर २५७२.३४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४० कम्पनीको शेयरमूल्य बढेको छ । भने १२७ कम्पनीक...