काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ०.२६ अंकले बढेर २५९९.१५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०७ कम...