धितोपत्र दलाललाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ नीति, ब्रोकरको पुनःवर्गीकरण गरिने
काठमाडौं : नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू गरेको छ।
बोर्डका अनुसार नीति अर्थ मन्त्रालयबाट जारी ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०...