निजी क्षेत्र
रेमिटेन्स सेवालाई थप परिष्कृत, सरल र विविधीकरण तर्फ लैजाँदै आइएमई
रेमिटेन्स सेवालाई थप परिष्कृत, सरल र विविधीकरण तर्फ लैजाँदै आइएमई

काठमाडौं : आइएमई लिमिटेड स्थापनाको २३औँ वर्ष प्रवेश गरेकाे छ । स्थापना दिवसकाे अवसरमा सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ । “निरन्तर सहयात्रा विश्वासको” भन्ने मुल नाराका साथ मनाइएको समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्षहरू, आबद्ध कम्पनीहरुका सञ्चालकहरू, प...

बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न प्रभावकारी कनेक्टिभिटी आवश्यक छ: ढकाल
बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न प्रभावकारी कनेक्टिभिटी आवश्यक छ: ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरुमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताका छन् । मंगलबार भारतको कलकत्तामा बिमस्टेक बिजनेस कन्क्लेभको अन्तर्राष्ट्रिय व्यापार मञ्च विशेष सत्रलाई सम्बोधन...

दीगो पर्यटन र डिजिटाइजेशनमा विज्ञहरुको जोड
दीगो पर्यटन र डिजिटाइजेशनमा विज्ञहरुको जोड

काठमाडौं : पर्यटकीय नगरी पोखरामा आयोजित एशिया प्रशान्त क्षेत्रका ट्राभल संघ-संस्थाको छाता संंस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेशनलको ‘वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट-२०२३’ दीगो पर्यटन तथा डिजिटाइजेशनमा जोड दिंदै सम्पन्न भएको छ ।  संस्कृति पर्यटन तथा...

नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह
नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार साँझ नयाँ दिल्लीमा आयोजना गरेको ‘नेपाल-भारत बिजनेस सम...

दिगो विकास लक्ष्य कार्यान्वयन र स्तरोन्नतिमा विकास साझेदारसँग चन्द्र ढकालको सहकार्य प्रस्ताव
दिगो विकास लक्ष्य कार्यान्वयन र स्तरोन्नतिमा विकास साझेदारसँग चन्द्र ढकालको सहकार्य प्रस्ताव

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले अघि सारेका आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा  रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकताहरुमा सहकार्यका लागि विकास साझेदारसँग आग्रह गरेका छन् । आज महासंघम...

स्थल मार्गबाट नेपाल आउने पर्यटकलाई एकद्वार सेवा प्रदान गर्न ढकालको आग्रह 
स्थल मार्गबाट नेपाल आउने पर्यटकलाई एकद्वार सेवा प्रदान गर्न ढकालको आग्रह 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थल मार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु अन्तर मन्त्रालय समन्वयको अभावमा नेपाल-भारत सिमानाकाहरुमा दुख पाएको गुनासो आएकोले अन्तर मन्त्रालय समन्वय गरी तत्काल समस्याको समाधान निकाल्न आग्रह गरेका छन् । बिहीबार काठमाडौँमा ने...

बिहीबारदेखि भृकुटीमण्डपमा चेम्बर एक्स्पो
बिहीबारदेखि भृकुटीमण्डपमा चेम्बर एक्स्पो

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारबाट शुरु हुने भएको छ । जेठ ४ गते देखि ८ गते सम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तराष्ट्रिय बस्तुहरुको प्रर्दशनी गरिने आयोजक नेपाल चेम्बर अफ कर्मसले जनाएको छ ।  छैटौँ सं...

नयाँ ब्रोकर कम्पनीको छुट्टै संगठन, पारदर्शी रुपमा ब्रोकर लाइसेन्स वितरण भएको दावी
नयाँ ब्रोकर कम्पनीको छुट्टै संगठन, पारदर्शी रुपमा ब्रोकर लाइसेन्स वितरण भएको दावी

काठमाडौं : धितोपत्र बोर्डबाट लाइसेन्सका लागि आसय पत्र (एलओआई) प्राप्त गरेका नयाँ ब्रोकर कम्पनीहरु संंगठित भएका छन् । उनीहरुले न्यु स्टक ब्रोकर एसोसियसन नेपाल नामको संगठन खोलेका हुन् । संगठनको संयोजकमा सागर ढकाल रहेका छन् ।   एलओआई पाएका नयाँ ब्रोकरहरुले एतिहासमै पहिलो पटक पारदर्शी रुपमा...

महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन
महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरु संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको हो ।...

घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद साधारण सभाबाट पारित
घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद साधारण सभाबाट पारित

काठमाडौं : घलेम्दी हाइड्रो लिमिटेडको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।  कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार सासा बैंक्वेट नयाँ बजारमा सम्पन्न भएको साधारणसभाले हकप्रद सेयर पारित गरेको हो । हकप्रदबाट जम्मा...

ब्याजदरले समस्या सिर्जना गरेको छ: अर्थमन्त्री
ब्याजदरले समस्या सिर्जना गरेको छ: अर्थमन्त्री

विराटनगर : अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले भने, ‘शिथिलता के कारण आयो, निजी क्षेत्र यस व...

महासंघमा स्थायी समिति र सदस्यता समिति गठन  
महासंघमा स्थायी समिति र सदस्यता समिति गठन  

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले स्थायी समिति र सदस्यता समिति गठन गरेको छ। महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ।  महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अ...

अख्तियारको संशोधन विधेयक सच्याउन सभामुख घिमिरेलाई चेम्बरको आग्रह
अख्तियारको संशोधन विधेयक सच्याउन सभामुख घिमिरेलाई चेम्बरको आग्रह

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक सच्याउनका लागि पहल गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको छ। अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने गरी राष्ट्रियसभाबाट स्वीकृत भएर प्रतिनिधिसभामा गएको सो विधेयकले निजी क्षेत्र...

अख्तियारको दायरामा निजी क्षेत्र ल्याइए लगानी निरुत्साहित : पूर्व प्रधानमन्त्री देउवा   
अख्तियारको दायरामा निजी क्षेत्र ल्याइए लगानी निरुत्साहित : पूर्व प्रधानमन्त्री देउवा   

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्र समेत हेर्ने गरि कानुनी व्यवस्था हुन नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा पूर्वप्...

चन्द्रागिरि केवलकार पुन: सञ्चालनमा
चन्द्रागिरि केवलकार पुन: सञ्चालनमा

काठमाडौं : चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ ।  शुक्रबार अपरान्ह ३ बजेदेखि अकस्मात आएको ठूलो हावा हुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो । प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउँसोदेखि...

प्रधानमन्त्री दाहालले भने- निजी क्षेत्रलाई अख्तियारले हेर्न मिल्दैन
प्रधानमन्त्री दाहालले भने- निजी क्षेत्रलाई अख्तियारले हेर्न मिल्दैन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसँग शुक्रबारको भेटका क्रममा प्रधानमन्त्री दाहालले उक्त व्यवस्था प्रस्ताविक विधेयकमा भए पनि पछि हटाइ...

आर्थिक सूचांक अब सकरात्मक हुन्छ: अर्थमन्त्री महत
आर्थिक सूचांक अब सकरात्मक हुन्छ: अर्थमन्त्री महत

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन् । नवनिर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा. महतले सफल कार्यकालको शुभकामना दिएका हुन् ।  वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो...

पाँच विषयमा केन्द्रीत रहने चन्द्र प्रसाद ढकालको प्रतिवद्धता
पाँच विषयमा केन्द्रीत रहने चन्द्र प्रसाद ढकालको प्रतिवद्धता

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार पदभार ग्रहण गरेका छन् । ढकाल हालै सम्पन्न ५७औँ वार्षिक साधारणसभाबाट २०औं अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने...

निजी क्षेत्रको मनोबल बढाउने काम गर्छु: ढकाल
निजी क्षेत्रको मनोबल बढाउने काम गर्छु: ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको मनोवल बढाउनका लागि काम गर्ने बताएका छन् । वर्तमान आर्थिक संकटको समाधानका लागि महासंघको तर्फबाट पहल गर्ने समेत बताए। सरकार लगायत सरोकारवाला...

उद्योग वाणिज्य महासंघको नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालको प्राथमिकतामा पाँच काम
उद्योग वाणिज्य महासंघको नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालको प्राथमिकतामा पाँच काम

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभा मार्फत २०औं अध्यक्षमा ढकाल निर्वाचित भएका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छामार्फत् ढकालले आजै पद तथा ग...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत 
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको थियो । श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउन अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठ सहमत भएपछि श्रेष्ठ स...

पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी चन्द्र ढकाल बने उद्योग वाणिज्य महासंघको अध्यक्ष
पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी चन्द्र ढकाल बने उद्योग वाणिज्य महासंघको अध्यक्ष

काठमाडौं : नेपाल नेपाल उद्योग वाणिज्य महासंघ महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान उद्योग वाणिज्य महासंघमा रहेको छ ।  महासंघको ५७औं वार्षिक साधारणसभाबाट ढकाल अध्यक्ष बनेका हुन् ।    को हुन् चन्द्रप्रसाद ढक...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन र उमेश भिड्दै, संघई बाहिरिए
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन र उमेश भिड्दै, संघई बाहिरिए

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको छ। वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । दोस्रो...

‘म सधैँ कालो बादलभित्र चाँदीको घेरा देख्ने मान्छे हुँ’
‘म सधैँ कालो बादलभित्र चाँदीको घेरा देख्ने मान्छे हुँ’

चन्द्रप्रसाद ढकाल यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा छ । आर्थिक गतिविधिहरु शिथिल छन् । आपूर्ति प्रणाली खलबलिएको छ । उद्योगी/व्यवसायीहरु समस्यामा छौँ । विकास खर्च अत्यन्त न्यून छ । राजश्वले साधारण खर्च समेत धान्न सकिरहेको छैन । हालै मात्र विश्व बैंक र एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धि...