काठमाडौं: त्रिवेणी राइस इन्डस्ट्रिजको व्यापार सन् २०२५ मा ८९.१६ प्रतिशतले बढेको छ । कम्पनीले आर्थिक वर्ष २०२५ मा एक अर्ब ६ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । कम्पनीले सन् २०२४ मा ५६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । चालु आर्थिक वर्षको नौ महिनामै कम्पनीले ८९ करोड २०...
काठमाडौं : मे १७ अर्थात् विश्व दूरसञ्चार तथा सूचना समाज दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्य...
काठमाडौं : नेपालकै अग्रणी निजी क्षेत्रद्वारा सञ्चालित पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाडौंमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा गरेको छ। नेपालमा क्यान्सर उपचारको क्षेत्रमा लामो समयदेखि देखिँदै आएको “एकै छानामुनि समग्र उपचार सेवा”...
नेपाल विश्वमै प्रचुर जलस्रोतको धनी राष्ट्र भएपनि यसको उचित दोहन र उपयोगमा देखिएको सुस्तता राष्ट्रिय चिन्ताको विषय बनेको छ। जलविद्युतको अथाह सम्भावना भएर पनि ठूला र रणनीतिक आयोजनाहरूको कार्यान्वयनमा अपेक्षित गति हासिल हुन नसक्दा मुलुकले आर्थिक वृद्धि, औद्योगिकीकरण, रोजगारी सिर्जना र ऊर्जा सुरक्षाका स...
काठमाडौं : आइएमई समूहले कैलालीको चिसापानीमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै निर्धारित समयमै परियोजना सम्पन्न हुने दाबी गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा ज...
काठमाडौं : नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी सीजी मेरिडिया अन्तर्गत अत्याधुनिक ड्रिप कफी मेकर बजारमा ल्याएको छ । यसअघि सार्वजनिक गरिएको एस्प्रेसो मेकरको सफलतापछि कम्पनीले नेपालमा बढ्दो कफी संस्कृति र चिसो मौसमलाई मध्यनजर गर्दै यो नयाँ उपकरण सार्वजनिक गरेको ह...
काठमाडौं : नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनीमध्ये एक शुभश्री जगदम्बा सिमेन्ट मिल प्रालिले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधार भएको देखिएको छ । सौरभ समूहअन्तर्गत सञ्चालन हुने र सन् २००७ मा स्थापना भई सन् २०२४ जुलाईदेखि पब्लिक लिमिटेडम...
काठमाडौं : नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष तथा युवा व्यवसायी सागर ढकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएका छन्। महासंघको मंगलबार सम्पन्न निर्वाचनमा ढकाल वस्तुगत तर्फबाट दोस्रो उच्च मत प्राप्त गर्दै कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएका हुन्...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । महासंघमा सम्पन्न निर्वाचनमा श्रेष्ठले ६३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी शिवहरी घिमिरेले ६० मत प्राप्त गरेका थिए । श्रेष्ठ वर्तमान उपाध्यक्ष हेमराज ढकाल समूहबाट निर्...
चितवन : चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । चितवन अटो–शो २०२६ चितवन अटो मोबाइल डिलर्स एसोसिएसन र चितवन अटो मोबाइल एसोसिएसनको संयुक्त आयोजनामा चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा वैशाख १७ गतेदेखि सुरु भएको मेला पाँच दिनपछि सोमबार समापन गरिएक...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा नयाँ कार्यकारिणी समितिको निर्वाचन वैशाख २१ र २२ गते (आज र भोली) काठमाडौँमा हुने भएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० गते तय भएको कार्यक्रम स्थगित भएको थियो । आज उद्घाटन सत्र हुनेछ भने निर्वाचन वैशाख २२ ग...
काठमाडौं : निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रालि (एचबिई) ले पछिल्ला वर्षहरूमा आफ्नो वित्तीय प्रदर्शनमा सुधार देखाएको छ। सन् १९८५ मा स्थापना भएको कम्पनी निजी क्षेत्रका परियोजनामा केन्द्रित रहँदै आएको छ। रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिबेदन अनुसार सन् २०२१...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा तथा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ। वैशाख २१ र २२ गते काठमाडौंमा आयोजना हुन लागेको साधारणसभाको सम्पुर्ण तयारी पुरा भएको जनाइएको छ। साधारणसभाबाट महासंघको नयाँ कार्यसमिती चयन हुनेछ जसका लागि ७३ पदका लागि १३७ जना उम्मेदवार...
काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) ले निजी क्षेत्रको उत्पादनमुलक एवं सेवामुलक प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ । परिसंघले उद्यो...
काठमाडौं : नेपाल बिजिनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ नेपाल सह-आयोजकको रूपमा जोडिएको छ। समझदारी पत्रमा महासंघका अध्यक्ष गोविन्द घिमिरे र नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेबीच हस्ताक्षर भएको छ । समिट आगामी जेठ ४ गते आयोजना हुँदैछ, जसमा देशभरबाट करिब ४०...
काठमाडौं : एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७९ हजार कित्ता सेयर निष्कासन...
काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरणमा उल्लेख्य सुधार देखाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री र खुद नाफा दुवैमा सकारात्मक वृद्धि देखिएको हो । विवरण अनुसार समीक्षा अवधि...
काठमाडौं : सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गरी कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने योजना अघि बढाइएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कार्यकारी अधिकृत सागर श्रेष्ठका अनुसार हुम्लादेखि सुरु हुने प्रसारणलाइन बझाङ हुँदै दैजी–दोदो...
काठमाडौं : निर्यात व्यवसायी महासंघ नेपालको कार्यकारी निर्देशकमा रामसुदन तिमल्सिना नियुक्त भएका छन्। महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले तिमल्सिनालाई नियुक्तिपत्र प्रदान गर्दै पदभार ग्रहण गराएका हुन्। महासंघको छैटौं कार्यसमिति बैठकको निर्णयअनुसार तिमल्सिनालाई उक्त पदमा नियुक्त गरिएको हो। द...
काठमाडौं : विभिन्न प्रकारका डन्डी उत्पादन गर्ने कम्पनी जगदम्बा इन्टरप्राइजेजको व्यापार पछिल्ला वर्षहरुमा निरन्तर रुपमा घटेको छ । कम्पनीले सन् २०२५ मा १४ अर्ब ५९ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । उक्त रकम अघिल्लो वर्षको तुलनामा ०.६५ प्रतिशतले कम हो । सन् २०२४ मा कम्पनीले १४ अर्ब...
काठमाडौं : केबलकार भन्ने वित्तिकै हाम्रो दिमागमा आइहाल्ने नाम हो, ‘मनकामना केबलकार’ । केबलकारको प्रयोगमा चर्चा र सफलता दुबै कमाउने पहिलो नेपाली कम्पनी यही हो । चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्मको जम्मा ३.०२ किलोमिटर दुरीको यो केबलकारले खासगरी नेपाली रञ्जुमार्गको क्ष...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको पद नै गैरकानूनी रहेको पाइएको छ। महासंघको तत्कालिन विधान अनुसार चुनावी प्रक्रियामा गएपछि वरिष्ठ उपाध्यक्ष हुन ५१ प्रतिशत मतभार चाहिने भएपनि अञ्जन श्रेष्ठले बहुमत मत पाएका थिएनन्। तत्कालिन समयमा आपसी सहमतिमा बहुमत सदस्यलाई गु...
काठमाडौं : नेपाली हस्पिटालिटी क्षेत्रको अग्रणी ब्रान्ड होटल पौवाले एकै दिन दुई प्रमुख पर्यटकीय गन्तव्यमा शाखा विस्तार गरेको छ । पौवाले जनकपुरस्थित होटल रोयल प्यालेस तथा भैरहवास्थित गौतम बुद्ध इन्टरनेशनल होटलसँग औपचारिक सम्झौता गर्दै आफ्नो आतिथ्य सञ्जाललाई विस्तार गरेको हो। यो विस्तार क...
काठमाडौं : सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । यसअघि वैशाख २ गतेदेखि निष्कासन गर्ने तय भएकोमा सरकारले आइतबार सार्वजनिक बिदा दिएका कारण निष्कासनमा एक दिन ढिलाई भएको हो । यस आईपीओमा लगानीकर्ताले छिटोमा वैशाख ८ गतेसम्म र ढिलोमा वैशाख...