निजी क्षेत्र
आइएमई ग्रुपको चार अर्बको मेगा प्रोजेक्ट: होटल र क्यासिनोसहितको ‘जाल्पादेवी केबलकार’ निर्माण तीव्र
आइएमई ग्रुपको चार अर्बको मेगा प्रोजेक्ट: होटल र क्यासिनोसहितको ‘जाल्पादेवी केबलकार’ निर्माण तीव्र

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आईएमई ग्रुपले देशका विभिन्न क्षेत्रमा केबलकार पूर्वाधार विस्तारलाई तीव्र बनाएको छ । यसैक्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा निर्माणाधीन जल्पादेवी केबलकार परियोजना कम्पनीको सबैभन्दा महत्वाकांक्षी पर्यटन योजनाम...

नोबेल मेडिकल कलेजको व्यापार तीन अर्बमाथि, स्वास्थ्य बीमा र क्यान्सर उपचारले थप्यो आम्दानी 
नोबेल मेडिकल कलेजको व्यापार तीन अर्बमाथि, स्वास्थ्य बीमा र क्यान्सर उपचारले थप्यो आम्दानी 

काठमाडौं : नोबेल मेडिकल कलेज शिक्षण अस्पताल लिमिटेडको आम्दानी पछिल्लो वर्ष उल्लेखनीय रुपमा बढेपनि नाफा मार्जिनमा दबाब देखिएको छ । विराटनगरस्थित शिक्षण अस्पतालले सन् २०२५ मा तीन अर्ब ४१ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा ३०.६० प्रतिशतले बढी हो ।  ...

मन्त्रालयमै अड्कियो ‘गार्मेन्ट काउन्सिल’ र ‘इन्सेन्टिभ’ को फाइल: उद्योगीको गुनासो
मन्त्रालयमै अड्कियो ‘गार्मेन्ट काउन्सिल’ र ‘इन्सेन्टिभ’ को फाइल: उद्योगीको गुनासो

काठमाडौं : नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले आगामी पाँच वर्षभित्र करिब १ लाख ३२ हजार कामदारले रोजगारी गुमाउने सम्भावना रहेको बताएका छन्। संघद्वारा आयोजित “एलडीसी स्तरोन्नति पश्चात् तयारी पोसाक निर्यात प्रवर्द्धनमा चुनौती, अवसर तथा अवलम्बन गर्नुपर्ने कार्यहरू&rdq...

जिल्ला नगरमा पकड जमाउँदै हेमराज समूह, ५ मध्ये ४ प्रदेश अध्यक्ष निर्वाचित
जिल्ला नगरमा पकड जमाउँदै हेमराज समूह, ५ मध्ये ४ प्रदेश अध्यक्ष निर्वाचित

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा जिल्ला नगरतर्फ अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समूहको पकड बलियो देखिएको छ। पछिल्लो समय ५ वटा महासंघ प्रदेशको निर्वाचन भएकोमा ४ जना प्रदेश अध्यक्षहरु सो समुहबाट निर्वाचित भएसँगै उक्त समुह बलियो...

५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युतको सार्वजनिक सुनुवाई सम्पन्न
५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युतको सार्वजनिक सुनुवाई सम्पन्न

लमजुङ : ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाले आफ्नो पुरक प्रारम्भिक वातावरणीय परीक्षण अन्तर्गत प्रभावित क्षेत्रमा पर्ने भौतिक तथा वातावरणीय प्रभावबारे स्थानीय सरोकारवालाबीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आ...

एशोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समूहको उम्मेदवारी दर्ता, यी हुन् १९ उम्मेदवार
एशोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समूहको उम्मेदवारी दर्ता, यी हुन् १९ उम्मेदवार

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघको आसन्न निर्वाचनमा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समुहबाट एशोरिएट्सतर्फ उ...

महासंघ एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डेको उम्मेदवारीः सदस्यमा को–को ? 
महासंघ एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डेको उम्मेदवारीः सदस्यमा को–को ? 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएटतर्फ प्रबलजंग पाण्डेको समूहले उम्मेदवारी दर्ता गराएको छ । महासंघमा तीन कार्यकाल सदस्य भैसकेका पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेको समूहबाट सदस्यमा अविज्ञा मल्ल, अम्बिका प्रसाद पौडेल, बाबुकाजी कार्...

अञ्जनको विवादित भाषणले वस्तुगत अध्यक्षहरु रुष्ट
अञ्जनको विवादित भाषणले वस्तुगत अध्यक्षहरु रुष्ट

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको भाषणका कारण वस्तुगत संघका अध्यक्षहरु रुष्ट बन्न पुगेका छन्। नेपाल निर्यात व्यवसायी महासंघको वार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शिव घिमिरे आफ्नो उम्मेदवार रहेको र उक्त समूहलाई जिताउन...

नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफर: रेफ्रिजेरेटर र मिक्सर ग्राइन्डर जित्ने अवसर
नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफर: रेफ्रिजेरेटर र मिक्सर ग्राइन्डर जित्ने अवसर

काठमाडौं : चौधरी समूह अन्तर्गतको अग्रणी विद्युतीय सामग्री वितरक सिजी इलेकट्रोनिक्सले क्रम्प्टन ब्रान्डका उत्पादनहरूमा नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ। ‘गर्मीले होइन, क्रम्प्टन ले जित्छ’ भन्ने मुख्य सन्देशका साथ कम्पनीले यो आकर्षक उपहार योजना ल्या...

निर्यात प्रवर्द्धनका लागि स्पष्ट नीति र बजेटको माग
निर्यात प्रवर्द्धनका लागि स्पष्ट नीति र बजेटको माग

काठमाडौं : निर्यात व्यवसायीहरूले निर्यात वृद्धि र प्रतिस्पर्धात्मक क्षमता सुदृढ बनाउन सरकारले स्पष्ट नीतिगत व्यवस्था, स्थिर कर प्रणाली तथा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गरेका छन् । उनीहरूले कुल निर्यातको कम्तीमा एक प्रतिशत रकम निर्यात क्षेत्रको स्तरवृद्धिमा लगानी गर्नुपर्नेमा जोड दिएका...

अनुभव, पहुँच र कार्यक्षमताका आधारमा म बलियो उम्मेदवार हुँ: नरेशलाल श्रेष्ठ
अनुभव, पहुँच र कार्यक्षमताका आधारमा म बलियो उम्मेदवार हुँ: नरेशलाल श्रेष्ठ

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको चैत २९ र ३० गते हुने ६० औं वार्षिक साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार नरेशलाल श्रेष्ठले मुलुकमा रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र नितीगत सुधार आफ्नो मुख्य उद्देश्य भएको बताएका छन् । लामो समयदेखि निर्यात क्ष...

होटल इच्छा अन्तर्राष्ट्रिय चेन लेमन ट्री अन्तर्गत सञ्चालनमा
होटल इच्छा अन्तर्राष्ट्रिय चेन लेमन ट्री अन्तर्गत सञ्चालनमा

काठमाडौं : बाराको सिमरामा रहेको होटल इच्छा लिमिटेड अब अन्तर्राष्ट्रिय होटल चेन लेमन ट्री होटल को व्यवस्थापनमा सञ्चालन हुने भएको छ। दुवै कम्पनीबीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी सम्झौता सम्पन्न भएसँगै होटल इच्छा अब ‘लेमन ट्री होटल’ ब्रान्डमा सञ्चालनमा आउनेछ। लेमन ट्रीले नेपालमा...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। निर्वाचन समितिको घोषणा अनुसार पाण्डेले ५१४ मत ल्याउदै अध्यक्ष पदमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी आङदोर्जी लामाले ४१३ मत पाएका थिए । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचि...

हेमराज र चन्द्र ढकालको समर्थनमा नरेशलाल समूहको उम्मेदारी दर्ता, भन्छन्– हाम्रो जीत सुनिश्चित छ 
हेमराज र चन्द्र ढकालको समर्थनमा नरेशलाल समूहको उम्मेदारी दर्ता, भन्छन्– हाम्रो जीत सुनिश्चित छ 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि बस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएका छन् ।  महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालको समर्थन पाएको सो समूहले हनुमान जयन्तीको अवसर पारेर आज महासंघ कार्...

उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौती: अध्यक्ष बस्नेत
उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौती: अध्यक्ष बस्नेत

काठमाडौं : बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको बताएका छन् । विदेशी पर्यटकहरूले पूर्वबुकिङ गरेका हवाई टिकटहरू समेत धमाधम रद्द भइरहेकाले पर्यटन तथा हवाई सेवा क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको...

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कोषाध्यक्षमा रुद्रबहादुर खत्रीको उम्मेदवारी
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कोषाध्यक्षमा रुद्रबहादुर खत्रीको उम्मेदवारी

काठमाडौं : आगामी चैत २३ र २४ गते हुने नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) बागमती प्रदेशको नवौँ अधिवेशनका लागि धादिङका व्यवसायी रुद्रबहादुर खत्रीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। बेदबहादुर श्रेष्ठको नेतृत्वमा रहेको प्यानलबाट खत्रीले उम्मेदवारी दिएका हुन्। उक्त प्यानलमा उपाध्यक्ष...

सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ बाट बिक्रीमा
सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ बाट बिक्रीमा

काठमाडौं : सोपान फर्मास्यूटिकल्स लिमिटेडले २०८३ वैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा बिक्रीमा ल्याउने तयारी गरेको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेक...

अर्थतन्त्र सुधार र नीतिगत पैरवीका लागि वस्तुगत सदस्यमा सागर ढकालको उम्मेदवारी
अर्थतन्त्र सुधार र नीतिगत पैरवीका लागि वस्तुगत सदस्यमा सागर ढकालको उम्मेदवारी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समुहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। आफ्नो...

सर्वसम्मत नेतृत्वले निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुन्छ: अध्यक्ष ढकाल
सर्वसम्मत नेतृत्वले निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुन्छ: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन सके निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुने बताएका छन्। महासंघको आसन्न निर्वाचनअन्तर्गत वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले आयोजना गरेको उम्मेदवारी घो...

एफनसीसीआई निर्वाचन: वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ समूहको उम्मेदवारी घोषणा
एफनसीसीआई निर्वाचन: वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ समूहको उम्मेदवारी घोषणा

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गर्दै वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ। महासंघको नयाँ विधानअनुसार समूहले उपाध्यक्षसहित १७ सदस्यीय टीम सार्वजनिक गरेको हो। समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र मह...

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिमा नयाँ नेतृत्व चयन, अध्यक्षमा अमर श्रेष्ठ विजयी
नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिमा नयाँ नेतृत्व चयन, अध्यक्षमा अमर श्रेष्ठ विजयी

काठमाडौं : नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको १४औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनबाट अध्यक्षमा अमर श्रेष्ठ निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा श्रेष्ठले ७३७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी शिव ओझाले ५९७ मत प्राप्त गरेका थिए। यसैगरी, वरिष्ठ उप...

ठमेलमा ‘द रिट्ज-कार्लटन’ होटल ल्याउँदै चौधरी ग्रुप: १३ अर्बको लगानी, सवा लाख बढीको ‘रुम रेट’
ठमेलमा ‘द रिट्ज-कार्लटन’ होटल ल्याउँदै चौधरी ग्रुप: १३ अर्बको लगानी, सवा लाख बढीको ‘रुम रेट’

काठमाडौं : नेपालको अग्रणी व्यवसायिक घराना चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल समूह म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज-कार्लटन’ नेपाल ल्याउने घोषणा गरेको छ। यो नेपालको आतिथ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो लगानीमध्ये एक हो। सन् १९८३ मा स्थापित रिट्ज&nda...

निर्माण क्षेत्रको ‘क्रोनिक’ समस्या समाधानका लागि मेरो उम्मेदवारी: आङ दोर्जे लामा
निर्माण क्षेत्रको ‘क्रोनिक’ समस्या समाधानका लागि मेरो उम्मेदवारी: आङ दोर्जे लामा

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघको आगामी चैत १७, १८ र १९ गते हुने २६ औं साधारणसभा एवं निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । महासंघको केन्द्रीय सदस्य, उपमहासचिव र उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका...

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन: अध्यक्षमा निर्वाचन, अन्य पद निर्विरोध
रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन: अध्यक्षमा निर्वाचन, अन्य पद निर्विरोध

रामेछाप : रामेछाप उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदमा मात्र प्रतिस्पर्धा हुने भएको छ । अन्य सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ। संघको १५ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष बाहेकका सबै पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि भ...