निजी क्षेत्र
उद्योग वाणिज्य महासंघको बागमती प्रदेश अध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी घोषणा
उद्योग वाणिज्य महासंघको बागमती प्रदेश अध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। बागमती प्रदेश महासंघलाई भौतिक संरचना सम्पन्न बनाउने, जिल्ला नगर उद्योग...

७२ लाख लगानीकर्ताको एजेन्डासहित महासङ्घको निर्वाचनमा सागर ढकालको उम्मेदवारी
७२ लाख लगानीकर्ताको एजेन्डासहित महासङ्घको निर्वाचनमा सागर ढकालको उम्मेदवारी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन्। नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले उक्त संस्थाको तर्फबाट महासङ्घको वस्तुगत तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। एसोसिएसनको कार्यसमित...

नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन
नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को कार्यसमितिले पूर्णता पाएको छ।  आइतबार अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकले संस्थाको विधान २०७१ (संशोधनसहित) को दफा २०।७ बमोजिम पुस २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्य...

जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश केसी
जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश केसी

सुर्खेत : जाजरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश केसी निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचन प्रक्रियामा सबै पदहरुमा आवश्यक सङ्ख्यामा मात्र उम्मेदवारी परेपछि नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो । निर्वाचन समितिका संयोजक भीमबहादुर सिंहका अनुसार वरिष्...

आगामी अप्रिलदेखि कार र एसयूभीको मूल्य बढाउँदै टाटा मोटर्स
आगामी अप्रिलदेखि कार र एसयूभीको मूल्य बढाउँदै टाटा मोटर्स

काठमाडौं : भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेडले आगामी अप्रिल १, २०२६ देखि आफ्ना प्यासेन्जर सवारी साधनहरूको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्ना कार तथा एसयूभीहरूको मूल्य बढाउन लागेको जानकारी दिएको हो ।...

निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयनमा आए अर्थतन्त्र सुध्रिन्छ: अध्यक्ष ढकाल
निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयनमा आए अर्थतन्त्र सुध्रिन्छ: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक सुधार र लगानीको वातावरण निर्माणका लागि निजी क्षेत्रले निरन्तर वकालत गरिरहेको बताएका छन् ।  मंगलबार काठमाडौंमा आयोजित स्थिर सरकार र आर्थिक नीति सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रल...

Laxman Thapa Appointed Chief Executive Officer of Ila Hotel & Resort
Laxman Thapa Appointed Chief Executive Officer of Ila Hotel & Resort

Kathmandu, Chaitra 5 : Laxman Thapa has been appointed as the Chief Executive Officer of Ila Hotel & Resort. The Board of Directors of IME Hospitality appointed Thapa to the position, effective from Chaitra 5. Thapa brings over two decades of experience in the hospitality management sect...

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त

काठमाडौं : इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन्। आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ। उनले नेपालसहित भानुआतु, म...

औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन्: मन्त्री गौतम
औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन्: मन्त्री गौतम

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको बताएकी छन् । गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै औषधि व्यवस्था विभागलाई थप सशक्त बनाउनुपर्ने बताइन् । उनले विभागको संरचना तथा क्षमतालाई अझ बलियो बनाउन...

महाशक्ति सिमेन्ट्सले गर्यो छ महिनामा ४०.३० करोडको व्यापार, बढ्दो लागतले नाफामा दबाब
महाशक्ति सिमेन्ट्सले गर्यो छ महिनामा ४०.३० करोडको व्यापार, बढ्दो लागतले नाफामा दबाब

काठमाडौं : पछिल्ला वर्षहरूमा महाशक्ति सिमेन्ट लिमिटेडको व्यापार विस्तार हुँदै गएको देखिएको छ। निर्माण क्षेत्रमा सिमेन्टको माग बढ्दै जाँदा कम्पनीको बिक्री रकममा उल्लेखनीय वृद्धि भएको देखिएको हो ।  चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामै कम्पनीले करिब ४६ करोड ३० लाख रुपैयाँ बराबरको व्याप...

दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजले गर्यो १.३९ अर्बकाे व्यापार, ऋण भार बढ्दा नेटवर्थ कमजोर
दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजले गर्यो १.३९ अर्बकाे व्यापार, ऋण भार बढ्दा नेटवर्थ कमजोर

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईको स्वामित्वमा रहेको बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको कारोबार ४४.३७ प्रतिशतले बढेको छ । सन् २०२५ मा बिएन्डसी मेडिकल कलेजले एक अर्ब ३९ करोडको कारोबार गरेको हो ।  सन् २०२४ मा कम्पनीले ९६ करोड ३० लाखको कार...

होटल क्राउन इम्पेरियलको व्यापार ५० प्रतिशतले बढ्यो, ऋण र ब्याजले रेटिङ खस्कियो
होटल क्राउन इम्पेरियलको व्यापार ५० प्रतिशतले बढ्यो, ऋण र ब्याजले रेटिङ खस्कियो

काठमाडौं : काठमाडौंको रविभवनस्थित चारतारे होटल क्राउन इम्पेरियलले सन् २०२५ मा व्यापारिक आम्दानीमा उल्लेखनीय वृद्धि गरेको छ। केयर रेटिङ नेपालका अनुसार होटलले सन् २०२५ मा कुल २४ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५०.३१ प्रतिशतले बढी हो। यसअघि होटलले सन् २०...

होटल सिराइचुली अब ‘बेस्ट वेष्टर्न’ ब्रान्डमा, विश्वस्तरीय आतिथ्यका लागि व्यवस्थापन सम्झौता
होटल सिराइचुली अब ‘बेस्ट वेष्टर्न’ ब्रान्डमा, विश्वस्तरीय आतिथ्यका लागि व्यवस्थापन सम्झौता

नारायणगढ : चितवनको मुटुमा विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्ने र होटलको वृद्धिको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै, होटल सिराइचुली नारायणगढले आधिकारिक रूपमा बेस्ट वेष्टर्न होटल्स नेपालसँग होटल व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ। यस सम्झौता अन्तर्गत, होटल सिराइचुली नारायणगढ अब अन्तर्राष्ट्रिय स्...

पश्चिम एसिया द्वन्द्वबाट नेपालले सुरक्षा र अर्थतन्त्रको पाठ सिक्नुपर्छ: वाणिज्य विद् सैंजु
पश्चिम एसिया द्वन्द्वबाट नेपालले सुरक्षा र अर्थतन्त्रको पाठ सिक्नुपर्छ: वाणिज्य विद् सैंजु

काठमाडौं : वाणिज्य विद् रवि शंकर सैंजुले मध्य पुर्ब तथा पश्चिम् एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन्। मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उ...

तत्कालै पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसायी  घिमिरे
तत्कालै पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसायी  घिमिरे

काठमाडौं : पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व: नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा घिम...

पश्चिम नवलपरासीको विकास र समुन्नतिका लागि विनोद चौधरीको प्रतिज्ञापत्र सार्वजनिक
पश्चिम नवलपरासीको विकास र समुन्नतिका लागि विनोद चौधरीको प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं : नवलपरासी (बसुप) क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले यस क्षेत्रको विकास र समुन्नतिका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। केही समयअघि आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका चौधरीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा अन्य क्षेत...

नवलपरासी पश्चिम सुस्तामा मल कारखाना स्थापना हुँदै, निर्माण कार्य तिब्र  
नवलपरासी पश्चिम सुस्तामा मल कारखाना स्थापना हुँदै, निर्माण कार्य तिब्र  

काठमाडौं : नवलपरासी पश्चिम सुस्ता-३, श्रीनगरमा मल कारखाना स्थापना हुने भएको छ। चौधरी ग्रुपले केरा चिप्स फ्याक्ट्री स्थापना गर्ने उद्देश्यले खरिद गरेको जग्गामा अब मल कारखाना स्थापना गर्न लागिएको हो। सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै आफ्नो पा...

चीनतर्फ झुक्दै स्मार्टफोन बजार, भारतको हिस्सा खुम्चिँदै
चीनतर्फ झुक्दै स्मार्टफोन बजार, भारतको हिस्सा खुम्चिँदै

काठमाडौं : पछिल्ला केही वर्षयता भारतमा समेत ठूलो परिमाणमा स्मार्टफोन उत्पादन हुँदै आए पनि नेपालमा भने चीनबाट हुने आयातको हिस्सा उल्लेखनीय रूपमा बढेको देखिएको छ। भन्सार विभागको चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकले चीनबाट आयात भएका स्मार्टफोनको हिस्सा अझै बढेको पुष्टि गरेको छ । विभाग...

निजी क्षेत्रलाई ‘नाफाखोर’ भन्ने मानसिकता पनि कृषि विकासमा बाधक
निजी क्षेत्रलाई ‘नाफाखोर’ भन्ने मानसिकता पनि कृषि विकासमा बाधक

काठमाडौं : पैंचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले साना किसानलाई बजारसँग जोड्ने उद्देश्यले पैंचो पसल स्थापना गरिएको बताएका छन् । न्यौपानेले नेपालमा घर–घरमा सानो परिमाणमा उत्पादन हुने कृषिउपज बजार अभावका कारण व्यावसायिक बन्न नसकेको अवस्था भएको बताएका छन् । ‘कि...

उद्योग वाणिज्य महासंघमा चुनाव लाग्यो, हेमराज ढकालको प्यानल घोषणा
उद्योग वाणिज्य महासंघमा चुनाव लाग्यो, हेमराज ढकालको प्यानल घोषणा

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आगामी नयाँ कार्यसमितिका लागि उम्मेद्वारी घोषणा गर्नेक्रम सुरु भएको छ। महासंघको ६० औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलबाट उम्मेदवारी घोषणा सुरु भएको हो। सोमबार राजधानीमा आयोजित समारोहमा ज्य...

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला
पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला

काठमाडौं : पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको जनाएको छ। निष्कासन गरिएको शेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका ल...

धनगढीमा बालेनले दिएको अभिव्यक्तिप्रति निर्माण व्यवसायी महासंघको आपत्ति
धनगढीमा बालेनले दिएको अभिव्यक्तिप्रति निर्माण व्यवसायी महासंघको आपत्ति

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले धनगढीमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिलाई ‘निर्वाचन आचारसंहिता विपरीत, असभ्य र उत्तेजक’ भन्दै सार्वजनिक आत्...

सीजी इलेक्ट्रोनिक्सद्वारा राष्ट्रियस्तरको प्रमोटर मिट सम्पन्न
सीजी इलेक्ट्रोनिक्सद्वारा राष्ट्रियस्तरको प्रमोटर मिट सम्पन्न

काठमाडौं : सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेका एलजी, सीजी, माइडिया, टीसीएल, गोदरेज, क्रम्प्टन, बेको, सेन्सेई, केन्ट, एलिका, ब्ल्याक एन्ड डेकरलगायतका अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डहरूको देशभर कार्यरत १२५ भन्दा बढी प्रमोटरहरूको सहभागितामा राष्ट्रिय स्तरको प्रमोटर मिट सम्पन्न भएको छ । फागुन...

पाँचतारे होटल परियोजना अघि बढाउँदै होटल ईष्टर्न नेपाल, आईपीओ निष्कासन प्रक्रिया सुरु
पाँचतारे होटल परियोजना अघि बढाउँदै होटल ईष्टर्न नेपाल, आईपीओ निष्कासन प्रक्रिया सुरु

काठमाडौं : एन आई सी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेडबीच सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ । मेचीनगर–१०, झापामा केन्द्रीय कार्यालय रहेको होटल ईष्टर्न नेपाल प्रस्तावित पाँचतारे स्तरको अन्तर्राष्...