शेयर बजार
सेयर बजारमा देखियाे सुधार, कारोबार रकममा पनि सुधार
सेयर बजारमा देखियाे सुधार, कारोबार रकममा पनि सुधार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज बजार ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.१० अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.५६ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स २.०७अंकले बढेको छ । नेप्सेका...

नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास ‘सेयरपुर’ सार्वजनिक
नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास ‘सेयरपुर’ सार्वजनिक

काठमाडौं : नेपाल आर्थिक पत्रकार समाज ( सेजन) का पूर्व अध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुर सार्वजनिक गरिएको छ। बिहीबार सेजनद्वारा आयोजित `सेयरपुर´पुस्तक माथिको विमर्श कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानसहित सेजनका वर्त...

सेयर बजारमा टिकेन उत्साह
सेयर बजारमा टिकेन उत्साह

काठमाडौं : सेयर बजारको उकालोे यात्रा एकदिन भन्दा टिकेन् । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार साताको दोस्रो दिन सोमबार १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.८८ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.२० अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स...

सेयर बजारमा ५३ अंकको सुधार
सेयर बजारमा ५३ अंकको सुधार

काठमाडौं : आइतबार सेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । सरकारसंग पुँजीगत लाभकर नै अन्तिम भएको सहमति पश्चात आज बजार ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ९.४९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३.५९ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स २....

आरएमडिसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत
आरएमडिसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार आरएमडिसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार यस लघुवित्तको ३२ लाख २६ हजार ७७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यो सेयर सेयरधनीको डिम्याट खातामा आएपछि खरिद बिक्री गर्न सकिने छ।

पूँजीगत लाभकरका बिषयमा पछि हट्यो सरकार
पूँजीगत लाभकरका बिषयमा पछि हट्यो सरकार

काठमाडाैं : पूँजीगत लाभकरका बिषयमा सरकार ब्याक भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच भएको छलफलमा सहमति भएको हो । दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेपछि बजार खुलेकाे छ । सरकारले यस विषयमा सुचना जारी गरेको छ । सरकार र लगानीकर्ताबीच पूँजीगत लाभकरका बिषयमा सहमति भएको हो...

लगानीकर्ताले लगाए सबै ब्रोकर कार्यालयमा ताला
लगानीकर्ताले लगाए सबै ब्रोकर कार्यालयमा ताला

काठमाडौं : विगत चार दिनदेखि आन्दोलनरत सेयर लगानीकर्ताहरुले सबै ब्रोकर कार्यालयमा ताला लगाएका छन्। आगामी आर्थिक वर्षको आर्थिक विधेयक संसोधन नभएसम्म शेयर कारोबार खुल्ला हुन नदिने चेतावनी दिँदै तालाबन्दी गरेका हुन्। हाल तिर्दै आएको पूँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा लगानीकर्तामा दुविधा...

वित्तीय कारोबार गर्ने संस्थालाई ३० प्रतिशतसम्म कर
वित्तीय कारोबार गर्ने संस्थालाई ३० प्रतिशतसम्म कर

काठमाडाैं : आन्तरिक राजस्व विभागले  वित्तीय काराेबार गर्ने संस्थाको लागि लागु हुने करको दर तय गरेको छ। आर्थिक विधेयक-२०८० को व्यवस्था अनुसार विभागले आय वर्ष २०८०/०८१ मा लागु हुने करको दर सार्वजनिक गरेको हो। सार्वजनिक दर अनुसार ५ देखि ३० प्रतिशतसम्म रहेकाे छ । सहकारीकाे हकमा ५ देखि...

सेयर बजारमा १६ अंकको सुधार
सेयर बजारमा १६ अंकको सुधार

काठमाडौं : सेयर बजारमा बिहीबर सुधार देखिएको छ । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजार बिहीबार १६ अंकभन्दा बढीकाे सुधार देखिएकाे हाे । बिहीबार सेयर बजार परिसूचक ० दशमलव ८९ प्रतिशतले बढेको हो । समग्रमा बुधबार १६ दशमलव ५४ अंकले बढेको छ । यो सँगै बजार परिसूचक १८६६ दशमलव ६४ विन्दुमा पुगेको छ । ब...

रावा इनर्जीको आइपीओ बिक्री खुला, १० हजार कित्तासम्म आवेदन दिन सकिने
रावा इनर्जीको आइपीओ बिक्री खुला, १० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं : रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आजबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लाग...

पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न संगठनकाे माग
पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न संगठनकाे माग

काठमाडाैँ : सेयर लगानीकर्ताहरूकाे तीन संगठनले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बजेटप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेल र शेयर लगानीकर्ता संघ नेपालका...

अर्थमन्त्री भन्छन्, ‘लगानीकर्ताको हित हुने व्यवस्था गरिएको छ, तर बुझेनन्’
अर्थमन्त्री भन्छन्, ‘लगानीकर्ताको हित हुने व्यवस्था गरिएको छ, तर बुझेनन्’

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले बजेटमार्फत लगानीकर्ताको हित हुने व्यवस्था गरिएको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सोमबार सार्वजनिक गरिएको अर्थ विधेयकमा पुँजीबजारसँग सम्बन्धित व्यवस्थालाई प्रस्ट पार्दै यस्तो धारणा राखेका हुन्। &lsq...

लगानीकर्ताको बजेट प्रतिक्रिया ‘सुबिधा भन्दा दुबिधा’ धेरै
लगानीकर्ताको बजेट प्रतिक्रिया ‘सुबिधा भन्दा दुबिधा’ धेरै

काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को लागि सार्वजनिक बजेटले सेयर बजारका लागि गरिएको घोषणाप्रति लगानीकर्ताले असन्तुष्टि जनाएका छन् । लगानीकर्ताहरुले ‘सुविधा भन्दा दुविधा’ धेरैको भएको संज्ञा दिएका हुन् । आगामी आर्थिक बर्षका लागि सार्वजनिक...

पूँजी बजारलाई गतिशिल बनाउन समयानुकूल कानुनी व्यवस्थामा संसोधन गरिने
पूँजी बजारलाई गतिशिल बनाउन समयानुकूल कानुनी व्यवस्थामा संसोधन गरिने

काठमाडौं : सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरिने जनाएको छ ।  आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस...

१७.३८ अंकले घट्यो बजार
१७.३८ अंकले घट्यो बजार

काठमाडौं : साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले गिरावट आएको छ । आज बजार १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा पुगेको हो। नेप्सेका अनुसार आज २७० कम्पनीको ७० लाख ४९ हजार ६९९ कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ६३ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सब...

सेयर बजारमा उछाल
सेयर बजारमा उछाल

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार उच्च अंकले बढेको छ । नेप्से ५१.३१ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६३ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ८.१० अंकले बढेको थियो ।  आज सेयर बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज दुई अर्ब २० करोड २३ हजार रुपैयाँ बराबरको कारोबार...

ब्रेकिङ न्यूज : १५ वर्षपछि सात नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स
ब्रेकिङ न्यूज : १५ वर्षपछि सात नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स

काठमाडौं : १५ वर्षपछि सात नयाँ ब्रोकर कम्पनीहरुले लाइसेन्स पाएका छन् । पूर्वाधार पूरा गरी निवेदन दिएका आठ कम्पनी मध्ये सात कम्पनीले लाइसेन्स पाएको हो । आठ कम्पनीको पूर्वाधारको निरिक्षणपछि आज बसेको बोर्ड बैठकले सात कम्पनीलाई लाइसेन्स दिने निर्णग गरेको हो । लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश...

सेयर बजारमा सामान्य सुधार
सेयर बजारमा सामान्य सुधार

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको दोस्रो कारोबार दिन सोमबार ८.१० अंकले बढेको छ । बिहीबार नेप्से सूचक बढेर १८९१.३१ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.५३ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०१ अंकले बढेको छ...

नयाँ ब्रोकर कम्पनीको छुट्टै संगठन, पारदर्शी रुपमा ब्रोकर लाइसेन्स वितरण भएको दावी
नयाँ ब्रोकर कम्पनीको छुट्टै संगठन, पारदर्शी रुपमा ब्रोकर लाइसेन्स वितरण भएको दावी

काठमाडौं : धितोपत्र बोर्डबाट लाइसेन्सका लागि आसय पत्र (एलओआई) प्राप्त गरेका नयाँ ब्रोकर कम्पनीहरु संंगठित भएका छन् । उनीहरुले न्यु स्टक ब्रोकर एसोसियसन नेपाल नामको संगठन खोलेका हुन् । संगठनको संयोजकमा सागर ढकाल रहेका छन् ।   एलओआई पाएका नयाँ ब्रोकरहरुले एतिहासमै पहिलो पटक पारदर्शी रुपमा...

सेयर बजारमा सामान्य गिरावट
सेयर बजारमा सामान्य गिरावट

काठमाडौं : साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से बिहिबार २.२७ अंकले घटेर १८८९.७३ को विन्दुमा बन्द भएको हो । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.४६ अंकले घटेर ३६१.०९ को विन्दुमा झरेको छ। आज नेप्सेमा कारोबार भएका २६९ कम्पनीको ३२१ ला...

दोहोरो अंकले घट्यो सेयर बजार
दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं : सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । साताको चाैथो काराेबार दिन बुधबार बजार १३.६८ अंकले घटेर परिसूचक १८९२ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.११ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.०१ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७७ अंकले घटेको छ । २६४ क...

सेयर बजारमा सामान्य सुधार
सेयर बजारमा सामान्य सुधार

काठमाडौं : सोमबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज बजार २.७१ अंकले बढेर परिसूचक १८८८.३२ बिन्दुमा उक्लिएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.२३ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१८ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०६ अंकले बढेको छ । २७० वटा कम्पनीको २२ लाख ६० हजार ८२...

सेयर बजार १८.८० अंकले ओरालो
सेयर बजार १८.८० अंकले ओरालो

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आज बजार १८.८० अंकले घटेर परिसूचक १८८५.६० बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.४५ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स १.४९ अंकले घटेको छ । २६५ कम्पनीको २७ लाख ३...

सेयर बजारमा सामान्य गिरावट
सेयर बजारमा सामान्य गिरावट

काठमाडौं : मंगलबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आज बजार ३.०४ अंकले घटेर १९०४.६५ बिन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१८ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स भने आज स्थिर रहेको छ । आज कारोबार भएका २६६ कम्पनीको २९ लाख ७...