काठमाडौं : सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार २३.६४ अंकले घटेर १९०८.४ बिन्दुमा रोकिएको हो । आज कारोबार भएका २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड ७८ हजार ५७१ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गि...
काठमाडौं : ब्याजदर एकल अंकमा झर्ने भएपछि सेयर बजारमा पनि रौनक देखिएको छ ।साताकाे चाैथाे काराेबार दिन बुधबार बजार ९२.२२ अंकले बढेर परिसूचक १९६३.५५ को बिन्दुमा उक्लिएको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १८.२५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ६.७६ अंकले बढेको छ । साथै, स...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार सामान्य अंकले बढेको छ । आज नेप्से ५.५४ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ०२ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से २८.३१ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ४८ विन्दुमा बन्द भएकोे थियो । त्यस्तै, शेयर बजार बढेपनि कारोबार...
काठमाडौं : सेयर लगानीकर्ताले ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न माग गरेका छन् । साेमबार नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाउँदै ब्राेकर कमिसन घटाउन माग गरेका हुन् । अध्यक्ष रमेश हमाललाई १० बुँदे माग बुझाएका छन्। नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र न...
काठमाडौ : सेयर बजार सामान्य अंकले उकालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार ८.३९ अंकले बढेर परिसूचक १८७५.०७ बिन्दुमा रोकिएको हो । २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर किनबेच हुदाँ ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँमा सेयर कारोबार भएको छ । बजारमा सामान्य सुधार आउँदा बैंकिङ सम...