राष्ट्र बैंक
असुली समस्याले विपन्न वर्ग कर्जा घट्यो
असुली समस्याले विपन्न वर्ग कर्जा घट्यो

काठमाडौं : असुलीमा समस्या बढेपछि बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको आकार घटाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असारमा ३ खर्ब ६५ अर्ब रुपैयाँ रहेको विपन्न वर्ग कर्जा २०८२ असारमा १८.८८ प्रतिशतले घटेर २ खर्ब ९६ अर्ब ९ करोड रुपैयाँमा झरेको छ । जबकि समग्र कर्ज...

पाँच अर्ब बढी रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 
पाँच अर्ब बढी रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले पाँच अर्बबढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको पाँच अर्ब एक करोड १६ रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ जनवरी २८ देखि, २०२७ जनवरी १८ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्...

NRB to Issue Rs 25 Billion in Bonds to Absorb Excess Liquidity
NRB to Issue Rs 25 Billion in Bonds to Absorb Excess Liquidity

Kathmandu : With excess liquidity persisting in the banking system, Nepal Rastra Bank (NRB) has announced that it will issue bonds worth Rs 25 billion today (Sunday) as part of its liquidity management measures. According to NRB, a one-year Nepal Rastra Bank Bond 2083 ‘Ga’ will be iss...

राष्ट्र बैंकको लचिलो नीतिपछि लघुवित्तमा लाभांशको होड : २१ संस्थाको घोषणा, कुनको कति ? 
राष्ट्र बैंकको लचिलो नीतिपछि लघुवित्तमा लाभांशको होड : २१ संस्थाको घोषणा, कुनको कति ? 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने क्रम तीव्र पारेका छन्। हालसम्म २१ वटा लघुवित्तले ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म लाभांश प्रस्ताव गरेका छन्। नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा लचिलो नीति लिएसँगै यतिबेला...

अर्थतन्त्र सुधार्न ‘एक्सन’को खाँचो: अधिक तरलतालाई उत्पादनमूलक क्षेत्रमा मोड्नुपर्नेमा अर्थविद्हरूको जोड
अर्थतन्त्र सुधार्न ‘एक्सन’को खाँचो: अधिक तरलतालाई उत्पादनमूलक क्षेत्रमा मोड्नुपर्नेमा अर्थविद्हरूको जोड

काठमाडौं : ‘आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार काठमाडौंमा सम्पन्न भएको छ । अर्थविद्, आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवाला संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गभर्नर प्रा.डा. विश्...

राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्तको रणनीति विकास सम्बन्धी समझदारी
राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्तको रणनीति विकास सम्बन्धी समझदारी

काठमाडौं : नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आज बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  सो सम्बन्धी सझदारीपत्रमा...

बैंकिङ तरलताको असर: वाणिज्य बैंकहरूको औसत ब्याजदर ४.८३ प्रतिशतमा झर्यो 
बैंकिङ तरलताको असर: वाणिज्य बैंकहरूको औसत ब्याजदर ४.८३ प्रतिशतमा झर्यो 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कात्तिक महिनाको तुलनामा १३ बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १३ बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेप...

कर्मचारी सुरक्षण कोषको एक अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 
कर्मचारी सुरक्षण कोषको एक अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको झण्डै एक अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ डिसेम्बर १८, देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने...

बैंकिङ प्रणालीबाट १८ दिनका लागि ४० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट १८ दिनका लागि ४० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंसिर २१ गते मात्र ९० अर्ब तानेको बैकले पुनः १८ दिनक...

बैंकिङमा एआई प्रयोग अब नियमनको घेरामा, राष्ट्र बैंकद्वारा ‘एआई गाइडलाइन–२०२५’ सार्वजनिक 
बैंकिङमा एआई प्रयोग अब नियमनको घेरामा, राष्ट्र बैंकद्वारा ‘एआई गाइडलाइन–२०२५’ सार्वजनिक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तीव्र गतिमा बढिरहेको कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई स्पष्ट, सुरक्षित र दिगो बनाउने उद्देश्यसहित महत्त्वपूर्ण कदम चालेको छ। केन्द्रीय बैंकले ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन–२०२५’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवा...

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको चार अर्ब ३५ करोड रकम ब्याजमा लगानी गर्ने 
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको चार अर्ब ३५ करोड रकम ब्याजमा लगानी गर्ने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको झण्डै सवा चार अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको चार अर्ब ३५ करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ डिसेम्बर १४, देखि २०२६ डिसेम्बर १४ सम्म ३६६ दिनका लागि मुद्दती...

राष्ट्र बैंकको नयाँ सर्कुलरः व्यक्तिगत कर्जामा कडाइ, बाढी-पहिरो प्रभावितलाई राहत !
राष्ट्र बैंकको नयाँ सर्कुलरः व्यक्तिगत कर्जामा कडाइ, बाढी-पहिरो प्रभावितलाई राहत !

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षामा गरिएको व्यवस्थाहरु कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षामा बाढी पहिरोबाट प्रभावित ऋणीहरुलाई राहत दिने तथा व्यक्तिगत कर्जा र ब्याजदरसम्बन्ध...

राष्ट्र बैंकले घटायो नीतिगत दर, कर्जाको ब्याजदर थप सस्तो हुने 
राष्ट्र बैंकले घटायो नीतिगत दर, कर्जाको ब्याजदर थप सस्तो हुने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। सोमबार राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त समीक्षालाई अनुमोदन गर्दै नीतिगत दरहरूमा महत्त्वपूर्ण हेरफेर गरेको हो। राष्ट्र बैंकले समग्र वित्तीय बजारलाई चलायमान बनाउने उद्देश्यका सा...

व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा दोब्बरले बढ्यो, लघुवित्त धितो कर्जा अब १५ लाखसम्म 
व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा दोब्बरले बढ्यो, लघुवित्त धितो कर्जा अब १५ लाखसम्म 

काठमाडौं : बैंकिङ प्रणालीमा थप कर्जा प्रवाह बढाउन नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट तथा लघुवित्त कर्जाको सीमा वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पुर्याउने...

सरकारको सुशासन प्रयास र मौद्रिक सहजताले अर्थतन्त्र सुधारको बाटोमाः राष्ट्र बैंक 
सरकारको सुशासन प्रयास र मौद्रिक सहजताले अर्थतन्त्र सुधारको बाटोमाः राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक सहजताबाट अर्थतन्त्र क्रमशः सुदृढ हुँदै जाने बताएको छ । राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक गर्दै यस्तो जनाएको हो । जेन–जी आन्दोलनपश्चात् बनेको सरकारले सुशासन सुदृढ गर्दै व्यावसायिक वातावरण अनुकूल बनाउन...

मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक, के–के भए नयाँ व्यवस्था ? 
मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक, के–के भए नयाँ व्यवस्था ? 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक गरेको छ । सोमबार नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले उक्त समीक्षा स्वीकृत गरी सार्वजनिक गरेको हो । उक्त समिक्षा मार्फत ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतद...

एक हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न राष्ट्र बैंकद्वारा चिनियाँ कम्पनीलाई ठेक्का 
एक हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न राष्ट्र बैंकद्वारा चिनियाँ कम्पनीलाई ठेक्का 

काठमाडौं : नेपाल राष्ट्र बैंकले रु १००० दरका ४३ करोड थान नयाँ बैंक नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन बेइजिङ, चीनसँग करार सम्झौता गरेको छ। राष्ट्र बैंकले सार्वजनिक खरिद (चौधौँं संशोधन, २०८२) नियमावली, २०६४ तथा नोट छपाई तथा सिक्...

राष्ट्र बैंकद्वारा आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के-के छन् विशेषता ? 
राष्ट्र बैंकद्वारा आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के-के छन् विशेषता ? 

काठमाडौं  : नेपाल राष्ट्र बैंकले नयाँ विशेषतायुक्त एक सय रुपैयाँ दरको बैंक नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ । बैंकले आज जारी गरेको सार्वजनिक सूचना अनुसार आजैदेखि नयाँ विशेषता सहितका नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटमा सुरक्षात्मक तथा पहिचानजन्य तत्वहरू थप परिष्कृत गरिएको ब...

तरलता व्यवस्थापन गर्न बजारबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
तरलता व्यवस्थापन गर्न बजारबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय प्रत्येक आइतबार र बु...

तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ५० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ५० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंसिर ३ गते मात्र ५० अर्ब तानेको बैकले पुनः ८६...

उपदान तथा पेन्सन कोषको साढे तीन अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 
उपदान तथा पेन्सन कोषको साढे तीन अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे तीन अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ नोभेम्बर २३, देखि २०२६ नोभेम्बर २३ सम्म ३६६ दिनका लागि मुद्दती निक्ष...

रेमिट्यान्स आप्रवाह ३५ प्रतिशतले बढ्यो, तीन महिनामा भित्रियो साढे पाँच खर्ब ! 
रेमिट्यान्स आप्रवाह ३५ प्रतिशतले बढ्यो, तीन महिनामा भित्रियो साढे पाँच खर्ब ! 

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा साढे पाँच खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो ।  असोज मसान्तसम्म आईपुग्दा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई पाँच खर्ब ५३ अर्ब ३१ करोड...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर: दश बैंकले घटाए, अन्यको यथावत 
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर: दश बैंकले घटाए, अन्यको यथावत 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कात्तिक महिनाको तुलनामा १० बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १० बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्ष...

निजी क्षेत्रलाई गभर्नरले भने-‘उच्च मनोबलकासाथ काम गर्नुहोस्, उत्पादन बढाउनुस्’
निजी क्षेत्रलाई गभर्नरले भने-‘उच्च मनोबलकासाथ काम गर्नुहोस्, उत्पादन बढाउनुस्’

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र विस्तारको चालक भनेकै सरकारी खर्च रहेको भन्दै सार्वजनिक क्षेत्रको खर्च...